आज महान चाड तिहारको चौथो दिन नेपालीको घर आँगनमा परम्पराअनुसार गोरु , गोवर्धन र म्हःपूजा गरिँदै २०७० कार्तिक १८ गते, सोमबार
आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०४ औं जन्मजयन्ती , विभिन्न कार्यक्रम गरी मनाइँदै २०७० कार्तिक १७ गते, आईतवार
नेकपा-माओवादीका केन्द्रीय सदस्य तथा भेरी कर्णालीका सह ईन्चार्ज कृष्णप्रसाद धमला सुर्खेतको बाङ्गेसिमलबाट पक्राउ २०७० कार्तिक १६ गते, शनिबार
नेकपा–माओवादी लगायतको ३३ दलिय मोर्चाद्वारा प्रहरी प्रशासनले नियन्त्रणमा लिएका आफ्ना कार्यकर्ताको रिहाइको माग गर्दै आज धौलागिरीमा यातायात बन्द २०७० कार्तिक १४ गते, बिहीबार