ताजा खबर

नेकपा–माओवादीद्वारा निर्वाचन प्रक्रिया स्थगित गरी वार्तामार्फत राजनीतिक निकास खोज्न सरकार र चार दललाई विशेष आग्रह

२०७० कार्तिक १२ गते, मंगलवार

मत पत्रमा नो भोट को बिकल्प राख्नु पर्ने माग गर्दै अधिवक्ता स्वागत नेपाल र भाइराजा राईद्वारा संयुक्त रुपमा सर्वोच्चमा रिट निवेदन पेश

२०७० कार्तिक १० गते, आईतवार

नेकपा- माओवादी र उसको मोर्चामा आवद्ध दलहरुलाई पाखा लगाएर संविधान बन्दैन: सुजाता

२०७० कार्तिक १० गते, आईतवार

नेकपा–माओवादी काभ्रेद्वारा कोशीपारी भेगलाई निर्वाचन निषेधित क्षेत्र घोषणा

२०७० कार्तिक १० गते, आईतवार

नेपाली साहित्य सम्मेलन आजदेखि सुरु हुदै

२०७० कार्तिक ८ गते, शुक्रबार

नेकपा– माओवादीद्वारा आज सिरहा बन्द

२०७० कार्तिक ८ गते, शुक्रबार

नेकपा–माओवादीद्वारा धनकुटामा एकदिने चक्काजाम

२०७० कार्तिक ७ गते, बिहीबार

आज देशभरका ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुगाको औषधि खुवाइँदै

२०७० कार्तिक ७ गते, बिहीबार

धरानबाट काठमाण्डौं आउँदै गरेको बा २ ख ९८८७ नम्बरको बस मुग्लिन नजिकै चण्डीभञ्ज्याङमा दुर्घटना,दुर्घटनामा तीन जनाको मृत्यु २० जना घाइते

२०७० कार्तिक ६ गते, बुधबार

पर्वत माझफाँटबाट मिलनचोकतर्फ आउँदै गरेको ग१ज ५११० नम्बरको जीप माझफाँट-२ खोलाखेतमा दुर्घटना, दुर्घटनावाट ८ जनाको मृत्यु ६ जना घाइते

२०७० कार्तिक ५ गते, मंगलवार