ताजा खबर

विभिन्न १६ विद्यार्थी संगठनहरुद्वारा इन्धनको मुल्य बृद्धि गरीएको बिरोधमा आजदेखि ३ दिन सम्म देशभरका सम्पूर्ण पेट्रोल बन्द

२०७० भाद्र ३० गते, आईतवार

नेकपा – माओवादी नेतृत्वको ३३ दलिय मोर्चालेद्वारा मध्य पहाड र पूर्वी तराई बन्द

२०७० भाद्र ३० गते, आईतवार

आज पनि सर्वदलीय बैठक , दिउँसो १ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा सर्वदलीय बैठक बस्दै

२०७० भाद्र ३० गते, आईतवार

सर्लाहीको सदरमुकाम मलंगवास्थित नापी शाखाको गेटमा बम विष्फोट ,बम विष्फोटवाट १२ जना घाइते

२०७० भाद्र २८ गते, शुक्रबार

राष्ट्रपति डाक्टर रामवरण यादवद्वारा आज सर्वदलिय बैठक आह्वान

२०७० भाद्र २८ गते, शुक्रबार

नेकपा–माओवादी सहितका ३३ दलले काठमाडौ उपत्यका र पूर्वका ९ जिल्लामा आह्वान गरिएको बन्द साझ ५ बजेपछि खुल्ने

२०७० भाद्र २७ गते, बिहीबार

नेकपा-माओवादी सहितका ३३ दलद्वारा आज उपत्यका बन्द

२०७० भाद्र २७ गते, बिहीबार

वायु सेवा सञ्चालक संघद्वारा आफ्ना मागहरु १५ दिनभित्र पुरा नभए हवाई सेवा ठप्प पार्ने चेतावनी

२०७० भाद्र २६ गते, बुधबार

नेकपा-माओवादी सहितका ३३ दलद्वारा भोली उपत्यका बन्द आह्वान

२०७० भाद्र २६ गते, बुधबार

आठौं साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि भारत र अफगानिस्तान भिड्दै

२०७० भाद्र २६ गते, बुधबार