ताजा खबर

स्थाई सरकारको रुपमा कार्यरत निजामती कर्मचारीहरुले आज दशौ निजामति सेवा दिवस मनाउदै

२०७० भाद्र २२ गते, शनिबार

द्वन्दकालको घटनालाई लिएर कार्यकर्ता गिरफ्तार गरिएको बिरोधमा एकीकृत नेकपा माओवादीद्वारा आज बिहान ८ बजेबाट गरेको उपत्यका साथै गोरखा र चितवन बन्द फिर्ता

२०७० भाद्र २२ गते, शनिबार

अस्थायी शिक्षक संघर्ष समितिद्वारा देशभरका सामुदायिक विद्यालयमा बन्द

२०७० भाद्र २१ गते, शुक्रबार

आज मानव बेचबिखनविरुद्धको सातौं राष्ट्रिय दिवस । ‘हाम्रो गन्तव्यः मानव बेचबिखनको अन्त्य’ भन्ने नाराका साथ मनाइदै

२०७० भाद्र २० गते, बिहीबार

आज भाद्र कृष्ण औंसी , कुसे औंसी अर्थात बाबुको मुख हेर्ने दिन,छोराछोरीले बाबुलाई मनपर्ने मिठाइ तथा भोजन गराई सम्मान गरि मनाइदै

२०७० भाद्र २० गते, बिहीबार

उच्चस्तरीय राजनीतिक समितिको बैठक आज साँझ ६ बजे बस्दै

२०७० भाद्र १८ गते, मंगलवार

आज बौद्ध धर्मावलम्वी नेवारहरु पँजरा अर्थात पञ्चदान पर्व मनाउदै

२०७० भाद्र १८ गते, मंगलवार

सरकार , निर्वाचन क्षेत्र निर्धारण आयोगले तयार पारेको प्रतिवेदन आज निर्वाचन आयोगलाई बुझाउँदै

२०७० भाद्र १८ गते, मंगलवार

नेपालका लागि नवनियुक्त भारतीय राजदूत रंजित रे नेपाल आउदै

२०७० भाद्र १७ गते, सोमबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा ट्रान्सर्फमर खरिद प्रकरणमा नेपाल विद्युत प्राधिकरणका निर्देशक अर्जुनकुमार चौहानसहित १० जना पक्राउ

२०७० भाद्र १६ गते, आईतवार