ताजा खबर

नेकपा-माओवादी, मधेसी जनअधिकार फोरम र संघीय समाजवादी पार्टीद्वारा उच्चस्तरीय राजनीतिक समिति असंवैधानिक शक्तिकेन्द्र भएको ठहर

२०७० जेष्ठ २१ गते, मंगलवार

आज जातिय विभेद उन्मुलन दिवस , विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदै

२०७० जेष्ठ २१ गते, मंगलवार

कमलरीको आह्वानमा तराई बन्द, जनजीवन प्रभावित

२०७० जेष्ठ २१ गते, मंगलवार

काङ्ग्रेसद्धारा दोलखा बन्द, जनजीवन प्रभावित

२०७० जेष्ठ २० गते, सोमबार

खोटाङको हलेसीदेखि ओखलढुंगाको हर्कपुरतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटनाग्रस्त, दुर्घटनामा चार जनाको मृत्यु , १५ बढी घाइते

२०७० जेष्ठ १९ गते, आईतवार

आज विश्व दूध दिवस, ‘स्वच्छ दूध पिऔं, स्वस्थ र समृद्ध जीवन जिऔं’ भन्ने नाराका साथ नेपालमा पनि मनाईंदै

२०७० जेष्ठ १८ गते, शनिबार

नेपालगञ्जबाट हुम्लाका लागि उडेको सीता एयरको विमान दुर्घटनाग्रस्त ,दुर्घटनामा चालक दलका तीनसहित चारजना यात्रु सामान्य घाइते

२०७० जेष्ठ १८ गते, शनिबार

नेकपा माओवादी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले मजदुरको न्युनतम तलव १५ हजार नपुर्‍याए पाँच दिनपछि देशभरका उद्योग–कलकारखाना बन्द गर्ने

२०७० जेष्ठ १७ गते, शुक्रबार

काँक्रेबिहार बन संरक्षण क्षेत्रमा भगवान गौतम बुद्धको मुर्ती राख्ने बिषयमा प्रशासनसंग कुरा नमिले पछि आज पुन अनिश्चितकालिन सुर्खेत बन्द

२०७० जेष्ठ १७ गते, शुक्रबार

आज विश्व धुम्रपानरहित दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरेर मनाइँदै

२०७० जेष्ठ १७ गते, शुक्रबार