ताजा खबर

सरकारले बोलाएको सर्वदलीय बैठक ३३ दलीय मोर्चाद्वारा बहिस्कार

२०७० बैशाख २७ गते, शुक्रबार

कानुन व्यवसायीहरुले कानुन दिवसको अबसरमा सर्वोच्च अदालतले आयोजना गरेको कार्यक्रम बहिस्कार गरेका छन्

२०७० बैशाख २६ गते, बिहीबार

आज मातातिर्थ औशी आमाको मुख हेर्ने पर्वका रुपमा मनाइदै >

२०७० बैशाख २६ गते, बिहीबार

नेकपा-माओवादी सहितका ३३ दलले आज जुलुश सहित ४ बजेसम्म राष्ट्रपति कार्यालय घेराउ गर्ने

२०७० बैशाख २६ गते, बिहीबार

३३ दलीय मोचाले आगामी ३० गते नेपाल बन्द गर्ने >>

२०७० बैशाख २५ गते, बुधबार

बेरोजगार युवा संघका नामबाट आह्वान गरिएको बन्दकारण आज बिहानैदेखि पुर्वपश्चिम महेन्द्रराजमार्ग र काठमाडौं मुग्लिङ पृथ्वी राजमार्गमा यातायात ठप्प

२०७० बैशाख २५ गते, बुधबार

चर्को बिरोधका बाबजुत पनि राष्ट्रपति रामवरण यादवले लोकमानसिंह कार्कीलाई अख्तियारको प्रमुख आयुक्तमा नियुक्त गरेका छन

२०७० बैशाख २५ गते, बुधबार

बाजुरा सदरमुकाम मार्तडीमा आन्दालनकारी र प्रहरीबीच दोहोरो झडप , प्रहरीद्वारा चार राउण्ड अश्रुग्यास प्रहार

२०७० बैशाख २४ गते, मंगलवार

चीनका शिक्षासम्बन्धी उपमन्त्री हाओ पिङ तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज नेपालको पाँचदिने औपचारिक भ्रमणमा आउने

२०७० बैशाख २४ गते, मंगलवार

लिम्बुवान राज्य परिषद्ले गरेको अनिश्चितकालीन बन्द जारि, बन्दका कारण पूर्वका नौ जिल्लाको जनजीवन कष्टकर

२०७० बैशाख २४ गते, मंगलवार