ताजा खबर

प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा तेस्रोपटक मन्त्रीपरिषद् विस्तार , नवनियुक्त १३ मन्त्रीद्वारा पद तथा गोपनियताको सपथ ग्रहण

२०७३ भाद्र १० गते, शुक्रबार

माअाेवादीका नेता तथा कार्यकर्तामाथिकाे दमन अपाच्य : विप्लव

२०७३ भाद्र ९ गते, बिहीबार

नेकपा माअाेवादी र कम्युनिष्ट न्यूक्लिअसबीच एकता हुदै

२०७३ भाद्र ५ गते, आईतवार

नेपाल विद्यार्थी संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदै

२०७३ भाद्र १ गते, बुधबार

तेस्रो पटक मन्त्रिपरिषद् विस्तार , विस्तारित मन्त्रिपरिषदमा जनार्दन शर्मा (ऊर्जा मन्त्रालय), सुरेन्द्र कुमार कार्की (सूचना तथा सञ्चार), हितराज पाण्डे (सङ्घीय मामिला तथा स्थानीय विकास), अजयशङ्कर नायक (कानुन, न्याय तथा संसदीय मामिला) र धनीराम पौडेल (विना विभागीय) थपिए

२०७३ श्रावण ३० गते, आईतवार

नेकपा माओवादीनिकट विद्यार्थी संगठन अनेरास्ववीयू क्रान्तिकारीद्वारा साउन ३१ र ३२ गते आम शैक्षिक हडतालको घोषणा

२०७३ श्रावण ३० गते, आईतवार

प्रधानमन्त्री प्रचण्डद्वारा मन्त्रिपरिषद विस्तार गर्ने तयारी

२०७३ श्रावण ३० गते, आईतवार

नेविसंघमा भागबन्डा मिल्यो, बन्दसत्र सुरु हुदै

२०७३ श्रावण २६ गते, बुधबार

आज साउन शुक्ल पञ्चमी अर्थात नागपञ्चमी । प्रत्येक झैँ यस वर्षपनि आजको दिन नागपञ्चमी पर्व परम्पराअनुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरेर मनाइँदै

२०७३ श्रावण २३ गते, आईतवार

मधेस आन्दोलनमा मारिएका प्रतिपरिवारलाई १० लाख दिइने मन्त्रिपरिषदको निर्णय

२०७३ श्रावण २१ गते, शुक्रबार