ताजा खबर

आज नेपाल बन्द , बन्दकाे अवज्ञा गर्ने दर्जनौ सवारी साधनमा अागजनी

२०७३ श्रावण १० गते, सोमबार

सुकुम्वासीमाथिको ज्यादतीविरुद्ध माओवादी सडकमा , भोलि नेपाल बन्द

२०७३ श्रावण ९ गते, आईतवार

आज साउन ७ अर्थात पुष्पलाल स्मृति दिवस , नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ३८ औं स्मृति दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाईंदै

२०७३ श्रावण ७ गते, शुक्रबार

संसद बैठक भोलि १ बजेसम्मका लागि स्थगित

२०७३ श्रावण ६ गते, बिहीबार

आज असार शुक्ल पूर्णिमा अर्थात गुरुपूर्णिमा । अज्ञानरुपी अन्धकारबाट ज्ञानरुपी उज्यालोतर्फ लैजाने गुरुको सम्मान गर्दै गुरुपूर्णिमा मनाइदै

२०७३ श्रावण ४ गते, मंगलवार

आज साउनको पहिलो सोमबार, हिन्दु महिलाहरु साउने सोमबारको ब्रत बस्दै

२०७३ श्रावण ३ गते, सोमबार

भोटेकोशी बाढीबाट पीडित बासिन्दाहरुद्वारा तत्काल राहत तथा पुनर्स्थापनाको व्यवस्था नगरे कडा आन्दोलनमा उत्रने चेतावनी

२०७३ श्रावण २ गते, आईतवार

नेकपा माओवादीद्वारा सुकुम्वासीमाथि दमन नगर्न चेतावनी दिदै देशैभर चक्काजाम

२०७३ श्रावण २ गते, आईतवार

नेकपा माओवादीद्वारा साउन १० गते नेपाल बन्दको घोषणा

२०७३ असार ३१ गते, शुक्रबार

माओवादीले सरकारको समर्थन फिर्ता लिए पछि एमाले संसदीय दलको बैठक बस्दै

२०७३ असार ३० गते, बिहीबार