ताजा खबर

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रद्वारा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका–संसदमा अविश्वास प्रस्ताव दर्ता

२०७३ असार २९ गते, बुधबार

नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी मन्त्रीहरुलाई मन्त्रिपरिषदबाट फिर्ता बोलायो

२०७३ असार २८ गते, मंगलवार

व्यवस्थापिका–संसद् संसदीय सुनुवाइ विशेष समितिले आज न्यायाधीशमा सिफारिस भएकाहरुको विषयमा सुनुवाई गर्ने

२०७३ असार २७ गते, सोमबार

सुकुम्वासीमाथिको दमन असह्यै : विप्लब

२०७३ असार २४ गते, शुक्रबार

मानव तस्करी र सरकारी कागजपत्र किर्ते गरेको अनुसन्धानमा आठ सांसद तानिए

२०७३ असार २३ गते, बिहीबार

सर्लाहीको मूर्तियामा सुकुम्बासी र प्रहरीबीच झडप , ८ प्रहरीसहित ७ जना सुकुम्बासी घाइते

२०७३ असार २१ गते, मंगलवार

अखिल क्रान्तिकारीद्वारा कानून उल्लंघन तथा भारतीय पाठ्यपुस्तक अध्यापन गराई राष्ट्रियतामाथि हस्तक्षेप गरेको भन्दै विराटनगरस्थित दिल्ली पब्लिक स्कूलमाथि आक्रमण

२०७३ असार २० गते, सोमबार

नेकपा माओवादीसम्बद्ध अखिल नेपाल किसान संघ (क्रान्तिकारी) ले भक्तपुर चाँगुनारायण नगरपालिका– १३, दुवाकोटको १ सय ५० रोपनी जग्गा कब्जा

२०७३ असार २० गते, सोमबार

संसदीय सुनुवाइ विशेष समितिद्वारा असार २३ गतेदेखि संवैधानिक निकायमा प्रस्तावित पदाधिकारीको संसदीय सुनुवाइ गर्नेगरी प्रारम्भिक कार्यतालिका तयार

२०७३ असार २० गते, सोमबार

नेकपा माओवादीले भोलि दिउसो ३ बजे काठमाडौंको शान्तिबाटिकामा विद्युत महशुल बृद्धिबिरुद्ध बृहत बिरोध प्रदर्शन गर्ने

२०७३ असार १९ गते, आईतवार