माओवादीका प्रवक्ता प्रकाण्डद्वारा साउन १ गतेबाट लागु हुने गरी विधुत महसुलमा ११.२५ देखि २२.१५ प्रतिशतसम्म मूल्य वृद्धि गर्ने निर्णयको बिरोध जनाउदै तत्काल फिर्ता लिन माग
२०७३ असार १८ गते, शनिबार
नेकपा माओवादी निकट अखिल क्रान्तिकारीको आव्हानमा पाल्पाका सम्पूर्ण शैक्षिक संस्थाहरुमा पठन पाठन बन्द
२०७३ असार १४ गते, मंगलवार
नेकपा माओवादीका कार्यकर्ताद्वारा जिल्ला विकास समिति कालीकोटका प्राविधिक जनक रोकायालाई कालोमोसो
२०७३ असार १३ गते, सोमबार
नेकपा माओबादी पाल्पाद्वारा शिक्षा कार्यलय पाल्पाका बरिष्ठ अधिकृत रेशमलाल न्यौपानेलाई कालोमोसो
२०७३ असार १३ गते, सोमबार
अखिल नेपाल किसान संघ क्रान्तिकारी कास्कीद्वारा लेखनाथ नगरपालिका ८ साबिक(शिशुवा ३) मा रहेको कित्ता नं. ४१५,४१४ र ४०९ को १८ रोपनी जग्गा कब्जा
२०७३ असार १० गते, शुक्रबार
संसदको बैठक आइतबारसम्मका लागि स्थगित
२०७३ असार १० गते, शुक्रबार
भारतलाई एनएसजीको सदस्य बन्नबाट रोकेको पाकिस्तानको दावी
२०७३ असार ८ गते, बुधबार
आपूर्ति मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीद्वारा अत्यावश्यकीय वस्तु एलपी ग्यास आयात नगर्ने ग्यास उद्योगको दर्ता खारेज हुने उदघोस
२०७३ असार ८ गते, बुधबार
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकोबिरुद्ध चन्डीगढ राज्यका किसानद्वारा रगतसहित प्रदर्शन