ताजा खबर

ताप्लेजुङमा भिषण पहिरो, १६ जना मारिए, दर्जनौ बेपत्ता

२०७२ जेष्ठ २८ गते, बिहीबार

१६ बुँदे सहमति प्रतिक्रान्तिकारी कदम : माओवादी

२०७२ जेष्ठ २६ गते, मंगलवार

फर्जी विवरण देखाएर राहत र परिचय पत्र लिनेलाई सार्वजनिक मुद्धा : गृह मन्त्रालय

२०७२ जेष्ठ २४ गते, आईतवार

नेकपा माओवादीका प्रवक्ता प्रकाण्डद्वारा भूकम्प प्रभावित जनताका लागि आएको राहत रकम र सामाग्रीमा भ्रष्टाचार गर्ने जुनसुकै भ्रष्ट तत्वलाई पार्टीले कार्बाही गर्ने चेतावनी

२०७२ जेष्ठ २३ गते, शनिबार

११ विद्यार्थी संगठनद्वारा भूकम्पका कारण बन्द भएका विद्यालय समयको शुल्क नलिन तीन दिनको अल्टिमेटम

२०७२ जेष्ठ २३ गते, शनिबार

नेकपा माओवादीद्वारा चितवन बन्द फिर्ता

२०७२ जेष्ठ २३ गते, शनिबार

गत बैशाख १३ गते गएको विनासकारी भुकम्पवाट पिडित गोरखा, सिन्धुली, धादिङ, मकवानपुर, सिन्धुपालचोक, दोलखा सहित विभिन्न जिल्लाका भुकम्प पिडित जनताहरु चितवनको विवादीत तथा सार्वजनिक स्थानमा टहरा बनाएर बसेको स्थानमा प्रहरीद्वारा हस्तक्षेप , सरकारी हस्तक्षेपको विरोध गर्दै भोली माओवादीद्वारा चितवन बन्दको घोषणा

२०७२ जेष्ठ २२ गते, शुक्रबार

नेकपा माओवादी निकट देशभक्त संघिय जनवादी मोर्चाद्वारा भारत र चीनबिच भएको ‘लिपुलेक सम्झौत’को विरोध गर्दै सो सम्झौता तत्काल खारेज गर्न माग गर्दै नेपाल सरकार र भारतीय दुतावासमा ज्ञापनपत्र पेस

२०७२ जेष्ठ २१ गते, बिहीबार

नेपालसँग छलफल नै नगरी लिपुलेकमा व्यापारिक नाका खोल्ने चीन र भारतबीच भएको सहमति अनुचित : बुद्धिजीवी

२०७२ जेष्ठ २० गते, बुधबार

पर्यटनमन्त्री कृपासुर शेर्पालाई भोजपुरका महिलाद्वारा जिल्ला प्रवेशमा रोक

२०७२ जेष्ठ २० गते, बुधबार