ताजा खबर

आज विजयादशमीको दोश्रो दिन ,आफन्त र मान्यजनका हातबाट टिका र जमरा ग्रहण गर्ने क्रम जारी

२०७० आश्विन २९ गते, मंगलवार

आज बिजयी दशमी ,टिकाको साइत ९ बजेर ५७ मिनेटमा उत्तम

२०७० आश्विन २८ गते, सोमबार

बडादसैँको नवौँ दिन आज महानवमी , देशभर शक्तिस्वरूपा दुर्गा भवानीको पुजाआराधना गरी मनाईंदै

२०७० आश्विन २७ गते, आईतवार

चुनाव बहिस्कार आन्दोलन हिंसात्मक नहुने तर सरकारले सेना परिचालन गरेर दमन गरे हातमा दही जमाएर नबस्ने माओवादीको चेतावनी

२०७० आश्विन २४ गते, बिहीबार

बडादसैँको आठौँ दिन आज मुलुकभर माता दुर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदै बडादसैँको आठौँ दिन आज मुलुकभर माता दुर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदै

२०७० आश्विन २६ गते, शनिबार

दैलेखका प्रहरी निरीक्षक हेमराज शर्माको कार्यालय परिसरमै गोली हानी हत्या

२०७० आश्विन २४ गते, बिहीबार

आज १६ औं विश्व दृष्टि दिवस, “सबैका लागि आँखा स्वास्थ्य, आजै आफ्नो आँखा जाँच गराऔं” भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरि मनाइदै

२०७० आश्विन २४ गते, बिहीबार

नेपाल विद्युत प्राधिकरणले फूलपातीदेखि द्वादशीसम्म लोडसेडिङ घटाएर दैनिक साढे ३ घण्टामा झार्ने

२०७० आश्विन २३ गते, बुधबार

दशैं–तिहारको सार्वजनिक विदामा पनि बिहान ११ देखि दिउँसो २ बजेसम्म मानवअधिकार आयोगको कार्यालय खुल्ने

२०७० आश्विन २३ गते, बुधबार

काठमाडौंबाट चितवनको लोथर जाँदै गरेको बस चितवनको चुंलिगंटार नजिकै सडकमा पल्टिँदा २२ जना घाइते , ५ जनाको अवस्था गम्भीर

२०७० आश्विन २२ गते, मंगलवार