राष्ट्रिय युवा जनस्वयंसेवकले बर्दिया घटना र भारतीय हस्तक्षेपको विरोधमा भारतीय राजदुतावासमा बिहान १० बजे र मध्यान्य १२ बजे खिलराज रेग्मी र जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाउदै
२०७० आश्विन ३ गते, बिहीबार
नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चा सिरहाको लहान र रुपन्देहीको बुटवलमा विरोध सभा गर्दै
२०७० आश्विन २ गते, बुधबार
आज इन्द्रजात्रा, काठमाडौंका नेवार समुदाय धुमधामका साथ मनाउदै
२०७० आश्विन २ गते, बुधबार
नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेल गौरबद्वारा आफ्नो पार्टीको सहभागिता विना गरिने चुनावमा उम्मेद्वारलाई मनोनयन दर्ता गर्नै नदिने चेतावनी
२०७० आश्विन १ गते, मंगलवार
नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले पछिल्लो राजनीतिक घटनाक्रमबारे आज साझ ५ बजे पत्रकार सम्मेलन गरी धारणाहरु सार्वजनिक गर्ने
२०७० आश्विन १ गते, मंगलवार
नेकपा–माओवादी नेतृत्वको तेतीस दलीय मोर्चा र उच्चस्तरीय राजनीतिक समितिबीच भएको वार्ता निष्र्कषहीन