स्थाई सरकारको रुपमा कार्यरत निजामती कर्मचारीहरुले आज दशौ निजामति सेवा दिवस मनाउदै २०७० भाद्र २२ गते, शनिबार
द्वन्दकालको घटनालाई लिएर कार्यकर्ता गिरफ्तार गरिएको बिरोधमा एकीकृत नेकपा माओवादीद्वारा आज बिहान ८ बजेबाट गरेको उपत्यका साथै गोरखा र चितवन बन्द फिर्ता २०७० भाद्र २२ गते, शनिबार
आज मानव बेचबिखनविरुद्धको सातौं राष्ट्रिय दिवस । ‘हाम्रो गन्तव्यः मानव बेचबिखनको अन्त्य’ भन्ने नाराका साथ मनाइदै २०७० भाद्र २० गते, बिहीबार
आज भाद्र कृष्ण औंसी , कुसे औंसी अर्थात बाबुको मुख हेर्ने दिन,छोराछोरीले बाबुलाई मनपर्ने मिठाइ तथा भोजन गराई सम्मान गरि मनाइदै २०७० भाद्र २० गते, बिहीबार
सरकार , निर्वाचन क्षेत्र निर्धारण आयोगले तयार पारेको प्रतिवेदन आज निर्वाचन आयोगलाई बुझाउँदै २०७० भाद्र १८ गते, मंगलवार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा ट्रान्सर्फमर खरिद प्रकरणमा नेपाल विद्युत प्राधिकरणका निर्देशक अर्जुनकुमार चौहानसहित १० जना पक्राउ २०७० भाद्र १६ गते, आईतवार