ताजा खबर

प्रचण्डलाइ थप्पड हान्ने पदम कुँवरले भोलि जेठ १७ गते राजधानीको संवाद डबली, अनामनगरमा दिउसो १२ बजे पत्रकार सम्मेलन गर्ने

२०७० जेष्ठ १६ गते, बिहीबार

अखिल क्रान्तिकारीद्वारा काठमाडौं विश्वविद्यालयको प्रशासन कक्षमा तालाबन्दी

२०७० जेष्ठ १६ गते, बिहीबार

त्रिवि अन्तर्गतका क्याम्पसहरुमा यहि जेठ २३ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित

२०७० जेष्ठ १६ गते, बिहीबार

नेकपा–माओवादीद्वारा आज रुपन्देही जिल्ला बन्द

२०७० जेष्ठ १६ गते, बिहीबार

सिन्धुपाल्चेकको धोपाङबाट काठमाडौं आउँदै गरेको बा २ ख ३६४५ नम्बरको बस दुर्घटना , दुर्घटनामा ७ जना यात्रुको मृत्यू ,२० जना घाईते

२०७० जेष्ठ १५ गते, बुधबार

आज जेठ १५ अर्थात गणतन्त्र दिवस राष्ट्रिय दिवसको रूपमा मनाइँदै

२०७० जेष्ठ १५ गते, बुधबार

आज बिहान ९ बजे बस्ने भनिएको उच्च स्तरिय राजनीतिक समितिको बैठक कांग्रेस सभापति सुशील कोइराला चितवन गएपछि स्थगित

२०७० जेष्ठ १५ गते, बुधबार

राष्ट्रिय स्वाधिनताको रक्षा र असंवैधानिक कदम खारेजीको माग गर्दै ३३ दलले सुरु गरेको मेची काली अभियान सम्पन्न राष्ट्रिय स्वाधिनताको रक्षा र असंवैधानिक कदम खारेजीको माग गर्दै ३३ दलले सुरु गरेको मेची काली अभियान सम्पन्न

२०७० जेष्ठ १४ गते, मंगलवार

३३ दलले आयोजना गरेको मेची–काली अभियान आज दिउँसो ३ बजे खुल्लामञ्चमा जनसभा गरी समापन हुँदै

२०७० जेष्ठ १४ गते, मंगलवार

३३ दलले आयोजना गरेको मेची–काली अभियानको समापन कार्यक्रमका सन्दर्भमा भोलि जेठ १४ गते खुलामञ्चमा दिउँसो ३ बजे जनसभाको आयोजना

२०७० जेष्ठ १३ गते, सोमबार