ताजा खबर

नेपालगंजबाट यात्रु लिएर हुम्लाका लागि उडेको गोमा एयरको बिमान हुम्ला बिमानस्थलमा दुर्घटना

२०७० जेष्ठ १३ गते, सोमबार

उच्चस्तरीय राजनीतिक समितिको बैठक कांग्रेस सभापति सुशील कोइराला अनुपस्थित भएपछि स्थगित

२०७० जेष्ठ १३ गते, सोमबार

आन्तरिक राजस्व विभागद्वारा बहुचर्चित भ्याट छली प्रकरणमा मुछिएकाहरूमाथि पुन अनुसन्धान सुरु

२०७० जेष्ठ १३ गते, सोमबार

पत्रकार कृष्णसेन इच्छुकको ११ औं स्मृति दिवस बिभिन्न कार्यक्रम गरी मनाईंदै

२०७० जेष्ठ १३ गते, सोमबार

विभिन्न माग राख्दै अनसन बसिरहेको सद्भावना पार्टीद्वारा आज तराईका २२ जिल्लामा बन्द

२०७० जेष्ठ १२ गते, आईतवार

नवलपरासीको लौकाहा पुलको अस्थायी डाइभर्सन फेरी भत्काएपछि पूर्व पश्चिम राजमार्गको नारायणगढ- बुटवल सडक खण्डमा यातायात पुन अवरुद्ध

२०७० जेष्ठ १२ गते, आईतवार

आफन्त र दल निकटका व्यक्तिलाई जागिर खुवाउने होडबाजीले गर्दा मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा आजदेखि पठनपाठन ठप्प

२०७० जेष्ठ १२ गते, आईतवार

मुलुक र जनताको हितको लागि रेग्मीले राजिनामा दिनुपछ – सभापति कोइराला

२०७० जेष्ठ १० गते, शुक्रबार

पूर्व सभासद् सदरुल मियाँ हकको हत्या भएको चारदिनपछि इस्लामिक परम्परा अनुसार अन्त्येष्टि

२०७० जेष्ठ १० गते, शुक्रबार

नेपाली काँग्रेस समता दिवस मनाउँदै

२०७० जेष्ठ १० गते, शुक्रबार