अन्तरिम चुनाबी मन्त्रिपरिषदले नेकपा – माओवादीलगायतका दलसँग वार्ता गर्न गृहमन्त्री माधवप्रसाद घिमिरेको संयोजकत्वमा सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री विद्याधर मल्लिक रहेको वार्ता समिति गठन गरेको छ ।
२०६९ चैत्र १६ गते, शुक्रबार