ताजा खबर

कला, संस्कृति र सम्पदा हाम्रो सभ्यता, सामाजिक आर्थिक विकासका लागि ललितपुर महोत्सव’ भन्ने नारका साथ आजबाट ललितपुर महोत्सव सुरु भएको छ ।

२०६९ चैत्र १५ गते, बिहीबार

एमाले पार्टी मुख्यालय बल्खुमा बुधबार बसेको स्थायी कमिटी बैठकले पोलिट्ब्यूरो सदस्य रामचन्द्र झाको राजीनामा अस्वीकृत गरेको छ ।

२०६९ चैत्र १५ गते, बिहीबार

इन्टरनेट जगतमा ह्याकरहरुले अहिलेसम्मकै गम्भीर आक्रमण गरेपछि विश्वभरकै इन्टरनेटको गति सुस्त

२०६९ चैत्र १५ गते, बिहीबार

आज तराइका जिल्लाहरुमा फागू अर्थात होली पर्व परम्परागतरूपमा एकआपसमा विभिन्न रङ र लोला खेली मनाइँदैछ ।

२०६९ चैत्र १३ गते, मंगलवार

नेकपा-माओवादीसहितका ३३ दलले आगामी चैत्र २५ गते नेपाल बन्द घोषणा गरेका छन् ।

२०६९ चैत्र ११ गते, आईतवार

पीडित राहत शिक्षक हकहित संरक्षण सङ्घर्ष समितिले नक्कली प्रमाणपत्रधारी शिक्षकको छानबिन गर्नुपर्ने भन्दै हिजोदेखि आमरण अनशन सुरु गरेका छन् ।

२०६९ चैत्र ११ गते, आईतवार

संविधानसभाको दोस्रो चुनावको लागी मतदाता नामावली संकलन गर्ने कार्यमा सुर्खेतमा अवरुद्ध भएको छ ।

२०६९ चैत्र १० गते, शनिबार

टेबल त राष्ट्र र जनताको विरुद्धमा षड्यन्त्र गर्ने थलोमा परिणत भयो । त्यसैले अब ती मुद्दालाई सडकमा ल्याएर सडकबाटै फैसला गर्नुपर्ने भएको छ ।- खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, पोलिटव्यूरो सदस्य, नेकपा-माओवादी

२०६९ चैत्र १० गते, शनिबार

नेकपा-माओवादीको हालै सम्पन्न पोलिटब्युरो बैठकका निर्णयहरु सार्बजनिक गर्दै अध्यक्ष मोहन वैद्य किरणले संविधानसभाको दोस्रो चुनावको औचित्य नरहेको बताएका छन । ‘संविधानसभा निर्वाचनको कुनै औचित्य छैन । यो केवल प्रतिगमन तथा फासीवादको अभ्यास गर्ने र सिक्किमीकरणलाई तिब्रता दिने प्रक्रियाको एउटा कडी मात्र हो

२०६९ चैत्र ८ गते, बिहीबार

नेकपा-माओवादीको भर्खरै सम्पन्न पोलिटब्युरो बैठकका निर्णयहरु चैत्र ८ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, बुद्धनगरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

२०६९ चैत्र ७ गते, बुधबार