अर्थ

नेप्से १८ अंकले घट्यो

काठमाडौँ । आज नेप्से १८ अंकले घटेर १८ सय ५८ अंकमा बन्द भएको छ ।आज ३२ वटा कम्पनीको मात्रै शेयर मूल्य उकालो लाग्दा २ सय १ वटा कम्पनीको मूल्य घटेको छ । घटेको बजारमा बिहीबार कारोबार रकम भने बढेर १ अर्ब २३ करोडको शेयर खरीदबिक्री भएको छ । २ सय ८९ कम्पनीको ४५ लाख ९५ […]

२०८० मंसिर १४ गते, बिहीबार

नेपाल राष्ट्र बैंकद्वारा एकीकृत निर्देशन, २०८० संशोधन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०८० संशोधन गरेकोछ। संशोधित एकीकृत निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर समयमै तिर्न नसकेका ऋणीलाई कालोसूचीमा राखेर जमानत जफत गर्नुअघि ९० दिनको समय दिनुपर्ने व्यवस्था गरिएको छ। पछिल्लो समय खराब कर्जाको कारणले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ऋणीले समयमै ऋण चुक्ता गर्न सकिरहेका छैनन्। बैंक तथा […]

२०८० मंसिर १४ गते, बिहीबार

आजियाटा समूह एनसेलबाट बाहिरिने

काठमाडौँ । आजियाटा समूहले दूरसञ्चार सेवा प्रदायक एनसेलबाट बाहिरिने निर्णय गरेको छ। सो समूहले नेपालमा व्यापारिक समस्या र चुनौती बढ्दै गएको भन्दै बाहिरिने निर्णय गरेको हो। एनसेलबाट बाहिरिने घोषणासँगै कम्पनी बिक्रीमा राख्नेसमेत निर्णय गरेकाे छ। एनसेलमा मलेसियाको आजियाटा ग्रुप बर्हाडको ८० प्रतिशत सेयर स्वामित्व छ। बाँकी २० प्रतिशत सेयर भने सुनिभेरा क्यापिटल भेन्चर प्रालिको छयसअघि […]

२०८० मंसिर १३ गते, बुधबार

सुन तोलाको एक लाख १९ हजार ३ सय रुपैयाँ

काठमाडौँ । सुनको मूल्य एक हजार ६ सय रुपैयाँले बढेर लगातार तेस्रो दिन पनि नयाँ रेकर्ड कायम गरेको छ । आज नेपाली बजारमा छापावाल सुनको मूल्य एक लाख १९ हजार ३ सय रुपैयाँ कायम भएको छ । जहाँ अघिल्लो दिन मंगलबार मात्रै हालसम्मकै उच्च एक लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । […]

२०८० मंसिर १३ गते, बुधबार

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला मंसिर १४ देखि

काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला,२०२३ हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी मंसिर १४ देखि १८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्न लागेको जानकारी दिएको हो । उक्त पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड–१९को कारण केही वर्ष रोकिएको मेला यो वर्षबाट निरन्तरता […]

२०८० मंसिर १२ गते, मंगलवार

राष्ट्र बैंकद्वारा वित्तीय ठगीबाट बच्न आग्रह

काठमाडौँ । नेपाल राष्ट्र बैंकले पछिल्लो समय वित्तीय ठगीका घटना बढ्न थालेको भन्दै यस्ता ठगीबाट बच्न आग्रह गरेको छ । बैंकले एक वित्तीय चेतनाका लागि सन्देश दिँर्दै भनेको छ- ‘ह्वाट्सप, भाइवर, म्यासेन्जर जस्तो मोबाइल एप वा इमेल वा फोनबाट विभिन्न किसिमका चिट्ठा परेका, पुरस्कार जितेका, धन सम्पत्ती वा सुन फेला परेको, अपुताली सम्पत्ती फेला परेको […]

२०८० मंसिर १२ गते, मंगलवार

१० वाणिज्य बैंकद्वारा लाभांश घोषणा

काठमाडौँ । १० वाणिज्य बैंकहरुले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गरेकामध्ये ७ बैंकको बुक क्लोज भइसकेको छ । बुक क्लोज भएका बैंकहरुको सेयर खरिद गर्नेले यो वर्षका लागि लाभांश पाउने छैनन् । बुक क्लोज भइसकेका बैंकहरुमा माछापुच्छ्रे, एभरेस्ट, एनआईसी एसिया, सानिमा, सिटिजन्स, सिद्धार्थ र स्टान्डर्ड चार्टर्ड छन् […]

२०८० मंसिर १२ गते, मंगलवार

प्राकृतिक रबर उद्योगमा आगलागी: ३५ लाख बराबरको क्षति

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालका अनुसार झापाको मेचीनगर नगरपालिका–१२ स्थित प्राकृतिक रबर उद्योगमा शुक्रबार आगलागी हुँदा ३५ लाख रुपैयाँ बराबरकोको क्षति भएको छ ।शुक्रबार बिहान ९ बजेतिर उद्योगको स्मोक हाउसबाट अचानक सल्किएको आगोले उद्योगको मेसिनरी र भण्डारण कक्षमा क्षति पुर्याएको थियो । आगलागीबाट उद्योगको रोलर मेसिन र स्मोक हाउसमा पूर्णरुपमा […]

२०८० मंसिर ९ गते, शनिबार

अनलाइनबाट ठगी गरेको आरोपमा ९ जना पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय कैलाली, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट खटेको संयुक्त टोलीले धनगढीमा अनलाइनबाट ठगी गरेको आरोपमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले धनगढी उपमहानगरपालीका-५ तारानगरमा कञ्चनपुरको बेल्डाडी गाउँपालिका-२ बस्ने ३० वर्षीय विशाल सुनारसमेतले अवैध रुपमा सञ्चालन गरेको आई।टी […]

२०८० मंसिर ७ गते, बिहीबार

सर्वाधिक कर तिर्ने करदातालाई सम्मान

काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा सबैभन्दा बढी कर दाखिला गर्ने करदातालाई सम्मान गरेको छ । गत आर्थिक वर्ष २०७९/८० विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने कम्पनीलाई बिहीबार बिहान अर्थमन्त्री डा. प्रकाशशरण महतले आज सम्मान गरेका हुन् । हरेक वर्ष कर दिवसमा ‍विभिन्न विधामा सबैभन्दा धेरै कर तिर्नेलाई आन्तरिक राजस्व विभागले सम्मान गर्दै आइरहेको छ […]

२०८० मंसिर ७ गते, बिहीबार