सुन तोलाको १ लाख २२ हजार रुपैयाँ
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन तोलाको १ लाख २२ हजार रुपैयाँ कायम भएको जनाएको छ । तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २१ हजार चार सय रूपैयाँ कायम भएको छ । आज सुनको भाउ तोलामै १ हजार ३ सय रुपैयाँ बढेको हो । लगातार बढिरहेको सुनको मूल्य बिहीबार हालसम्मकै उच्च बिन्दुमा पुगेको […]
२०८० पुष १२ गते, बिहीबार