वाणिज्य बैंकहरूले ब्याजदर घटाए !
काठमाडौँ । बैंकिङ प्रणालीमा पर्याप्त लगानी योग्य रकम (तरलता) थुप्रिएको र कर्जाको माग समेत बढ्न नसकेपछि मंसिर महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । १३ वाणिज्य बैंकले मंसिरका लागि निक्षेपको ब्याजदर घटाएका छन् भने ६ बैंकले कात्तिककै ब्याजदर यथावत राखेका छन् । मंसिरमा प्राइम कमर्शियल, कुमारी, लक्ष्मी सनराइज, सिद्धार्थ, नेपाल र सिटिजन्सले […]
२०८० कार्तिक ३० गते, बिहीबार