स्वास्थ्य प्रणाली सुदृढीकरण गर्न १४ अर्ब ऋण !
काठमाडौँ । नेपालले स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि विश्व बैंकबाट झण्डै १४ अर्ब रुपैयाँ सहायता लिएको छ । यसमध्ये १० करोड डलर झण्डै १३ अर्ब ३० करोड रुपैयाँ सहुलीयतपूर्ण ऋण र ३८ लाख ४० हजार झण्डै ५१ करोड रुपैयाँ अनुदान रहेको अर्थ मन्त्रालय र विश्व बैंकले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ऋण अन्तर्राष्ट्रिय […]
२०८० कार्तिक १६ गते, बिहीबार