विद्युतीय भुक्तानी उपकरणहरुको प्रयोग गर्दा सजगता अपनाऊ

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहिबार एक सूचना जारी गर्दै विद्युतीय भुक्तानी उपकरणहरुको प्रयोग गर्दा सजगता अपनाउन आग्रह गरेको छ । राष्ट्र बैंकद्वारा बिहिबार जारी सूचनामा भनिएको छ – ‘विगत केही समयदेखि अनधिकृत व्यक्तिहरुले बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायकको कर्मचारी भएको भनी ग्राहकहरुलाई ग्राहक पहिचान (केवाईसी) सम्बन्धी विवरण अद्यावधिक गर्न सम्बन्धित ग्राहकबाट ओटीपी-निश्चित […]
२०८० जेष्ठ ३२ गते, बिहीबार