१० महिनामा १० खर्ब ५ अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्मको १० महिना अवधिमा १० खर्ब ५ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको जनाएको छ । यो रेमिट्यान्स रकम गत आर्थिक वर्षको सो अवधिको तुलनामा २३ दशमलव ४ प्रतिशतले बढी रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको १० महिनाको वित्तीय विवरणअनुसार वैशाख महिनामा […]
२०८० जेष्ठ २६ गते, शुक्रबार