अर्थ

अरनिको, बिपी र हेलम्बु राजमार्गमा मालवाहक ढुवानी ठप्प

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अरनिको, बिपी र हेलम्बु राजमार्गमा गुड्ने मालवाहक सवारीलाई अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिएपछि व्यवसायीले निर्माण सामग्री ढुवानी ठप्प पारेका छन् । तीन दिनदेखि ढुवानी रोक्ने चेतावनी दिँदै आएका उनीहरूले गए रातिदेखि ढुवानी ठप्प पारेका हुन् । गृह मन्त्रालयले जिल्लाका तौलपुल सञ्चालनमा ल्याउन परिपत्र गरेपछि गत मङ्गलबार यातायात व्यवसायी तथा […]

२०८० बैशाख १० गते, आईतवार

राष्ट्र बैंकद्वारा ९ वाणिज्य बैंकलाई कारबाही !

काठमाडौं । नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागले नियामकीय व्यवस्था उल्लंघन गर्ने ९ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकले पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन र निर्देशनको उल्लंघन गरेकोले १० लाख रुपैयाँ नगद जरीवाना सहित कारबाही गरेको जनाएको छ । यस्तै कुमारी बैंकसँग गाभिएको एनसीसी बैंकलाई दुई पटक कारबाही […]

२०८० बैशाख ८ गते, शुक्रबार

विद्युतीय सवारी आयात ६६ प्रतिशतले बढ्यो !

काठमाडौँ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा विद्युतीय सवारी साधानको आयात ६६.३९ प्रतिशतले बढेको छ । यस अवधिमा दुई हजार चार सय ५१ वटा विद्युतीय सवारी साधान आयात भएको छ। गत आवको सोही अवधिमा एक हजार चार सय ७३ वटा विद्युतीय सवारी आयात भएका थिए। विभागको तथ्यांक अनुसार चैतमा मात्रै दुई सय ५३ […]

२०८० बैशाख ८ गते, शुक्रबार

पाँच करोड १९ लाख ठगिएको भन्दै १० जना प्रहरीको सम्पर्कमा

काठमाडौँ। भुटानी शरणार्थी बनाई अमेरिका लैजाने बहानामा नागरिकलाई फसाएर रु पाँच करोड १९ लाख ठगी भएको भन्दै १० जना प्रहरीको सम्पर्कमा आइपुगेका छन्। नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार अहिलेसम्म १० जना पीडितहरु सम्पर्कमा आएका र उनीहरुले रु पाँच करोड १९ लाख ९७ हजारभन्दा बढी ठगी भएको भनी १० वटा छुट्टाछुट्टै किटानी जाहेरी […]

२०८० बैशाख ७ गते, बिहीबार

जग्गाको कित्ताकाट खुल्यो !

काठमाडौं । मंगलबारको मन्त्रिपरिषद् बैठकले देशैभर जग्गाको कित्ताकाट खोल्ने निर्णय गरेको छ । भूउपयोग नियमावली जारी भएपछि वर्गीकरण गरेर मात्रै जग्गा कित्ताकाट गर्न पाउने व्यवस्था गरिएको थियो । तर, अहिलेसम्म ६ सय बढी स्थानीय तहले जग्गाको वर्गीकरण गर्न नसकेपछि कित्ताकाट रोकिएको थियो ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसअघि नै कित्ताकाट रोकिँदा घरजग्गामा भएको लगानी फ्रिज हुँदा […]

२०८० बैशाख ६ गते, बुधबार

स्मार्ट टेलिकमको सम्पत्ति जफत !

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले स्मार्ट टेलिकमको लाइसेन्स खारेजीसँगै कम्पनीको सम्पत्ति जफत गरेर नियन्त्रणमा लिएको छ । कम्पनीले लाइसेन्स नवीकरणका लागि निर्धारित अवधिमा शुल्कसहित आवेदन नदिएपछि लाइसेन्स स्वतः खारेज भएको हो । कम्पनीले निर्धारित समयमा लाइसेन्स नवीकरणका लागि शुल्कसहित आवेदन दिनुको सट्टा राजनीतिक लबिङ गरेर आवेदन दिने अवधि लम्ब्याउने प्रयास गरेको थियो । तर, यो […]

२०८० बैशाख ४ गते, सोमबार

मेन्छियाम हाइड्रोपावरको आईपीओ बिक्री खुला

काठमाडौँ। मेन्छियाम हाइड्रोपावरले सर्बसाधारणका लागि आजदेखि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले जारी पुँजीको २० प्रतिशतले हुन आउने १०० अंकित दरका कुल १० लाख ८५ हजार १६७ कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो। त्यसमध्ये १० प्रतिशतले हुन आउने १ लाख ८ हजार ५१७ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकिएको छ।त्यस्तै ५ प्रतिशतले हुन आउने […]

२०८० बैशाख ४ गते, सोमबार

२४ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल जारी हुँदै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले २४ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ र ३६४ दिन गरी ४ प्रकारको ट्रेजरी बिल निष्काशन गर्न लागेको हो। मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय बैंकले २८ […]

२०८० बैशाख ३ गते, आईतवार

व्यापार घाटा १७ प्रतिशत

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/०८० को ८ महिनामा १७ प्रतिशतले व्यापार घाटा घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा ३४ प्रतिशतले बढेको व्यापारघाटा हाल ९ सय ५३ अर्ब ५९ करोड पुगेको हाे । आर्थिक वर्ष २०७९ ८० को ८ महिनामा कुल वस्तु निर्यात २९ दशमलव १ प्रतिशतले कमी आएको राष्ट्र बैंकको […]

२०८० बैशाख ३ गते, आईतवार

कुल आम्दानीले चालु खर्च मात्रै पुग्ने !

काठमाडौं । चालु वर्षको तेस्रो त्रैमास पूरा हुँदासम्म सरकारको आम्दानी र खर्चबीचको असन्तुलन झन् विस्तार हुँदै गएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चैतसम्मको सरकारको कुल प्राप्ति र खर्चबीचमा दुई खर्ब २२ अर्ब रुपैयाँ बराबरको खाडल देखिएको हो । कार्यालयका अनुसार चैतसम्म सरकारले सात खर्ब २४ अर्ब ४७ करोड रुपैयाँ प्राप्त गर्दा नौ खर्ब […]

२०८० बैशाख २ गते, शनिबार