अर्थ

नेप्से परिसूचक ५१ अंकले वृद्धि

काठमाडौँ । आज नेप्से परिसूचक ५१ अंकले उकालो लागेर १९ सय ४२ पुग्यो भने कारोबार समेत बढेर २ अर्ब नाघ्यो । सबै समूहमा हरियाली छाउँदा उत्पादनमूलक र लघुवित्त समूहमा ४ प्रतिशत बढीको वृद्धि आयो । दुबै बीमा र व्यापार समूह पनि करिब ४ प्रतिशतले उक्लिए । होटल तथा पर्यटन र वित्त समूह पनि ३ प्रतिशत […]

२०८० जेष्ठ ९ गते, मंगलवार

५ हजारभन्दा बढी बैंकिङ कसुर र आर्थिक अपराधका मुद्दा दर्ता

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौँमा बैंकिङ कसुर र आर्थिक अपराधमा पाँच हजार तीन सय १२ मुद्दा दर्ता भएका छन् । परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक सीताराम रिजालले चालु आवमा काठमाडौँमा दर्ता भएका नौ हजार दुई सय ५६ मुद्दामध्ये आधाभन्दा बढी मुद्दा बैंकिङ कसुर र आर्थिक अपराधका रहेको जानकारी दिए । उनले भने […]

२०८० जेष्ठ ९ गते, मंगलवार

प्रत्येक नेपालीको थाप्लोमा करिब ७४ हजार रूपैयाँ ऋण

काठमाडौं । नेपालले तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व साढे २१ खर्ब रूपैयाँ नाघेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ अनुसार कुल जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५७८ छ। कुल सार्वजनिक ऋणलाई कुल जनसङ्ख्यासँग तुलना गर्दा प्रतिव्यक्ति ऋण ७३ हजार ८६० रूपैयाँ बराबर पर्न जान्छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार वैशाख […]

२०८० जेष्ठ ९ गते, मंगलवार

तातोपानी नाकाको कन्तबिजोग

काठमाडौँ । वैशाख १८ अर्थात् मे १ देखि दुईतर्फी रूपमा तातोपानी नाका सञ्चालनमा आए पनि हालसम्म उक्त नाका आंशिक रूपमा एकतर्फी सञ्चालनमा छ । मे १ मा नेपालबाट तीन कन्टेनर मुढा, हस्तकलाका सामग्री, म्याट्रेस चीनतर्फ निर्यात भए पनि त्यसपछिका दिनमा अहिलेसम्म कुनै पनि सामान निर्यात भएको छैन । त्यस कारण तातोपानी नाका कन्तबिजोग र सुनसान […]

२०८० जेष्ठ ९ गते, मंगलवार

सात वटा कम्पनीलाई ब्रोकर लाइसेन्स

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको सोमबार बसेको बैठकले ब्रोकर कम्पती सञ्चालनका लागि आशयपत्र पाएका ४३ वटा कम्पनी मध्ये सात वटालाई लाइसेन्स दिने निर्णय गरेको छ । ब्रोकर लाइसेन्स पाउनेहरुमा भोले गणेश सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, हिमालयन ब्रोकरेज, सन सेक्युरिटिज, मियो सेक्युरिटिज, शेयर प्रो सेक्युरिटिज र प्रोपर्टी विजार्ड रहेका छन् ।नयाँ ब्रोकर कम्पनी सञ्चालनका लागि ४६ […]

२०८० जेष्ठ ९ गते, मंगलवार

सार्वजनिक ऋण साढे २१ खर्ब नाघ्यो !

काठमाडौँ । नेपालले तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व साढे रू २१ खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार वैशाख मसान्तसम्ममा नेपालले रू १० खर्ब ८३ अर्ब ४७ करोड ४९ लाख आन्तरिक र रू १० खर्ब ७० अर्ब ६४ करोड ९० लाख बाह्य गरी कुल रू २१ खर्ब ५४ अर्ब १२ करोड ३९ लाख […]

२०८० जेष्ठ ८ गते, सोमबार

नेप्से परिसूचक ८दशमलव १० अंकले वृद्धि

काठमाडौँ । नेप्से परिसूचक ८दशमलव १० अंकले बढेर १८ सय ९१ दशमलव ३१ बिन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ०दशमलव ५४ अंकले, फ्लोट इण्डेक्स ० दशमलवद ५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ० दशमलव ०१ अंकले बढेको छ । आज कारोबारमा आएका २७२ कम्पनीको ३४ लाख ९५ हजार ७५२ कित्ता शेयर १ अर्ब २७ करोड […]

२०८० जेष्ठ ८ गते, सोमबार

लक्ष्मी र सनराइज बैंकबीच मर्जर सम्झौता

काठमाडौँ । लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर सम्झौता भएको छ । लक्ष्मी बैंकका सञ्चालक दिनेश पौड्याल र सनराइज बैंकका सञ्चालक इ. बच्छराज तातेडले आज मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यी दुबै बैंकको गत पुस २५ गते मर्जरमा प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियो । यी दुई बैंक गाभिएसँगै आगामी असारदेखि लक्ष्मी सनराइज […]

२०८० जेष्ठ ८ गते, सोमबार

भारतीय पर्यटकमाथि लुटपाट गरेको आरोपमा २ जना पक्राउ

काठमाडौँ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले भारतीय पर्यटकहरुमाथि लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको तारकेश्वर गाउँपालिका–४ सिम्ले घर भई हाल काठमाडौंको बालाजु माछा पोखरी बस्‍ने ३२ वर्षीय पदमबहादुर र कैलालीको धनगढी उपमहानगरपालिका–३ घर भई हाल काठमाडौंको नयाँ बानेश्वर बस्‍ने ३३ वर्षीय पुरन भन्‍ने ओम प्रकाश […]

२०८० जेष्ठ ८ गते, सोमबार

रावा इनर्जीले आईपीओ बिक्री खुला गर्ने

काठमाडौँ। रावा इनर्जी डेभलपमेन्ट कम्पनीले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले जेठ १८ गतेदेखि ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० कित्ता आईपीओ जारी गर्न लागेको हो। यो मध्य ५६ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ। साथै, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ८७ हजार ६७० कित्ता […]

२०८० जेष्ठ ८ गते, सोमबार