लगानीकर्ताद्वारा प्रधानमन्त्री प्रचण्डलाई ६ बुँदे ज्ञापनपत्र

काठमाडौँ । नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजी बजार लगानीकर्ता संघका प्रतिनिधिहरुको टोलीले प्रधानमन्त्री प्रचण्डलाई ६ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका छन्। उनीहरुले प्रधानमन्त्री प्रचण्ड समक्ष नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया बिना ढिलासुस्ती कार्यान्वयन गर्न माग गरेका छन्।यस्तै, लगानीकर्ताले १२ करोडसम्मको सेयर कर्जाको सीमाले सेयर […]
२०८० जेष्ठ ४ गते, बिहीबार