महालेखाद्वारा सबै भुक्तानी असार २४ गतेभित्र गरिसक्न परिपत्र

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले चालु आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयन गर्दा सिर्जना भएको आर्थिक दायित्वको भुक्तानी आउँदो २४ गतेभित्र गरिसक्न परिपत्र गरेको छ । महालेखाले सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा नियन्त्रक कार्यालयलाई पत्र पठाउँदै २४ गतेपछि भुक्तानी रोक्न भनेको हो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, […]
२०८० असार १३ गते, बुधबार