नेप्से परिसूचक ९.९१ अंकले बढ्यो !
काठमाडौँ। नेप्से परिसूचक ९.९१ अंकले बढेर २१५४.०७ विन्दुमा पुगेको छ भने ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.०४ अंकले बढेर ४०७.१३ बिन्दुमा पुगेको छ। आज ४७ अंकको उछाल आएपनि कारोबार अढाई अर्बमा सीमित रहेको थियो । मंगलबार पनि नेप्से मध्यान्ह २१ सय ७० सम्म पुगेर अन्तिममा सिथिल भएको हो । आज अधिकांश समूहमा […]
२०८० श्रावण २ गते, मंगलवार