बिहीबार ३० आश्विन २०८२
काठमाडाैँ । नेपाल बैंकर्स संघको आज बिहान बसेको कार्यसमितिको बैठकले असार महिनाको लागि ब्याजदर यथावत राख्ने निर्णय गरेको बताइएको छ । यसैगरी, बैठकले आर्थिक ऐन २०८० को बुँदा नम्बर २६ र २७ को व्यवस्थाबारे सरोकारवालाहरुसंग बृहत छलफल गर्ने निर्णयसमेत गरेको छ । यस व्यवस्थाले असर पार्ने सबै सरोकारवालाहरुसंग छलफल गर्ने, सबै एकसाथ मिलेर अगाडी बढ्ने […]
२०८० जेष्ठ ३० गते, मंगलवारकाठमाडाैँ । यातायात व्यवस्था विभागले ट्याक्सीलाई वर्गीकरण गर्ने गरी ‘ट्याक्सीका रुपमा प्रयोग हुने सवारीसम्बन्धी मापदण्ड, २०८०’को मस्यौदा जारी गरेको छ । विभागले उक्त मस्यौदाका सम्बन्धमा आगामी असार ४ गतेभित्र वस्तुपरक सल्लाह, सुझाव तथा राय-परामर्श इमेल तथा फेसबुक पेजमार्फत पठाउन अनुरोध गरेको छ ।मस्यौदा अनुसार अब ट्याक्सीलाई साधारण (अर्डिनरी), विशेष (डिलक्स) र विशिष्ट (लक्जरी) गरी तीन […]
२०८० जेष्ठ ३० गते, मंगलवारकाठमाडौँ । अवैध विदेशी रकमसहित पक्राउ परेका चिनियाँ नागरिक फङ छेङवेनको नेपाली बैंकको खातामा करोडमाथि रकम फेला परेको छ। छेङवेनको बैक खातामा एक करोड २ लाख रकम फेला परेको हो। छेङवेन जेठ २२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध मुद्रासहित पक्राउ परेका थिए । ५८ वर्षीय फङ छाङवेन बटिक एयरको फ्लाइट नम्बर ओडी १८१ को उडानमार्फत […]
२०८० जेष्ठ ३० गते, मंगलवारकाठमाडौँ। र नेप्से परिसूचक ७.७९ अंकले बढेर १९८७.८७ विन्दुमा पुगेको छभने ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८३ अंकले बढेर ३७३.३५ बिन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २८५ कम्पनीको ७४ लाख ५४ हजार ७ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ८८ करोड ६५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।त्यस्तै, कारोबारको […]
२०८० जेष्ठ २९ गते, सोमबारकाठमाडाैँ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ४० दशमलव ४८ अङ्कले उकालो लागेर एक हजार नौ सय ८० दशमलव शून्य नौ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव १० अङ्कले उकालो लागेर तीन सय ७० दशमलब ५२ अङ्कमा पुगेको छ । कारोबार भएका कूल १३ […]
२०८० जेष्ठ २८ गते, आईतवारकाठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको १० महिनामा कूल वस्तु व्यापार घाटा १५ दशमलव नौ प्रतिशतले कमी आई रु १२ खर्ब चार अर्ब ४२ करोड कायम भएको छ । गत आवको सोही अवधिमा यस्तो घाटा २४ दशमलव नौ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात नौ दशमलव आठ प्रतिशत […]
२०८० जेष्ठ २६ गते, शुक्रबारकाठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्मको १० महिना अवधिमा १० खर्ब ५ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको जनाएको छ । यो रेमिट्यान्स रकम गत आर्थिक वर्षको सो अवधिको तुलनामा २३ दशमलव ४ प्रतिशतले बढी रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको १० महिनाको वित्तीय विवरणअनुसार वैशाख महिनामा […]
२०८० जेष्ठ २६ गते, शुक्रबारकाठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी राेल्पाले मिटरब्याजी सिन्धुपाल्चोक घर भइ काठमाण्डाै बस्दै आएका कृष्ण तिमल्सिनाले राेल्पाका श्रवण राेकामगरकाे घर हडप्ने देखिए पछि त्यसकाे संरक्षण गर्ने भएकाे छ ।नेपाल कम्युनिस्ट पार्टी पुर्वी राेल्पाले राेकाकाे घरमा ब्यानर टास गरि संरक्षण गरिएकाे जनाएकाे हाे ब्यानरमा लेखिएकाे छ “सिन्धुपाल्चोक जिल्ला सुनकाेशी गाउँपालिका वडा नं. ७ घर भै हाल का.जि.का.म.न.पा.९ […]
२०८० जेष्ठ २५ गते, बिहीबार