अर्थ

नयाँ स्टक एक्स्चेञ्ज स्थापना गर्ने प्रस्ताव स्वीकृत

काठमाडौं । मन्त्रिपरिषद् बैठकले धितोपत्र संचालन नियमावली २०६४ संशोधन गरेसँगै नयाँ स्टक एक्स्चेञ्ज स्थापना गर्ने बाटो खुलेको छ । केही दिन अघि धितोपत्र बोर्डले नयाँ स्टक एक्स्चेञ्ज स्थापना गर्न मिल्ने गरी नियमावली संशोधनका लागि गरेको प्रस्ताव अर्थ मन्त्रालयले मन्त्रिपरिषद्मा पेश गरेकोमा पनि मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो । मन्त्रिपरिषदले स्वीकृत गरेको संशोधन प्रस्ताव आज बिहीबार […]

२०७९ भाद्र २३ गते, बिहीबार

अमेरिकाबाट गाँजा पार्सल आएपछि…

काठमाडौं ।अमेरिकाबाट आउने पार्सल केही बहुमूल्य चिज होला भन्ने जो कोहीलाई पनि लाग्न सक्छ । केही नेपालीका सपनाको गन्तव्य मुलुक त्यसमाथि शक्तिमान राष्ट्र, अमेरिका । नेपाली नागरिकले त्यहाँबाट आउने उपहार नौलो र रोचक हुने अनुमान गर्नु स्वभाविक पनि हो तर त्यही मुलुकबाट गाँजा पार्सल गरी सरकारी निकाय हुलाकमा आउँछ भन्ने कुरा धेरैलाई थाहा नहुने सक्छ […]

२०७९ भाद्र २२ गते, बुधबार

अग्रिम टिकट बुकिङ १ असोजदेखि

काठमाडौं । यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाको बैठकले यसवर्षको दशैंका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ १ असोजदेखि खोल्ने निर्णय गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक डा. टोकराज पाण्डेका अनुसार दशैंमा काठमाडौं छाड्ने यात्रुहरुले अग्रिम टिकट बुकिङको सुविधा लिन सक्ने छन् । महानिर्देशक पाण्डेका अनुसार यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइन बुकिङ […]

२०७९ भाद्र २२ गते, बुधबार

म्याग्नेसाइट उद्योगको पाटपुर्जा चोरी

काठमाडौं । सिन्धुपाल्चोक र दोलखा जिल्लामा रहेको ओरियन्ट म्याग्नेसाइट उद्योग ३४ वर्षदेखि सञ्चालनमा नआउँदा धेरैले रोजगारीको अवसर गुमाएका छन् । नेपाल ओरियन्ट म्याग्नेसाइट प्रालिको नामबाट सञ्चालित उद्योग बन्द हुँदा प्रत्यक्ष, अप्रत्यक्षरूपमा तीन हजारभन्दा बढीको रोजगारी गुमेको छ । उद्योग सञ्चालन हुँदा तत्कालीन समयमा एक मजदुरले मासिक रु तीनदेखि चार हजारसम्म कमाउने गरेको सुनकोसी गाउँपालिका–५ का […]

२०७९ भाद्र २१ गते, मंगलवार

भदौ २६ देखि नयाँ नोट साट्न पाइने

काठमाडौं । दसैँ, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले भदौ २६ देखि बैंक तथा वित्तीय संस्थाहरूलाई नयाँ नोट सटही सुविधा प्रदान गर्ने भएको छ । सर्वसाधारणलाई भने २९ गतेदेखि नयाँ नोटको सटही सुविधा दिने आन्तरिक तयारी गरिएको मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपालले जानकारी दिनुभयो । गत वर्ष जस्तै यो वर्ष पनि सर्वसाधारणले प्रतिव्यक्ति […]

२०७९ भाद्र २० गते, सोमबार

इजाजतपत्र नलिई घरजग्गा कारोबार गरे १० लाख जरिवाना !

काठमाडौं । सरकारले घरजग्गाको कारोबार गर्नका लाग लाइसेन्स अनिवार्य गर्ने तयारी गरेको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले आइतबार प्रतिनिधिसभामा पेश गरेको केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमा मालपोत ऐन, २०३४ लाई संशोधन गर्दै यस्तो व्यवस्था गर्न लागिएको हो । उक्त संशोधनमा घरजग्गा सम्बन्धी कारोबार गर्न चाहने व्यक्तिले तोकिए बमोजिमका विवरण तथा […]

२०७९ भाद्र २० गते, सोमबार

सनराइज बैंकको गज्जबको मुद्दती खाता : १५ गुणासम्म प्रतिफल दिने

काठमाडौं । सनराईज बैंकले १५ गुणासम्मको प्रतिफल दिने गज्जबको मुद्दती खाता ल्याएको छ । गज्जबको मुद्दती खाता नाम दिइएको उक्त खातामा तोकिएको समयसम्म मुद्दती गरिएको रकमको ५ गुणा देखि १५ गुणा सम्मरकम प्राप्त गर्न सकिने बैंकले जनाएको छ। बैंकका अनुसार १४ वर्ष ८ महिनामा मुद्दती रकम ५ गुणा हुने, २० वर्ष ११ महिनामा मुद्दती रकम […]

२०७९ भाद्र १९ गते, आईतवार

पेट्रोलियम पर्दाथको मूल्य पुन: वृद्धि

काठमाडौं । नेपाल आयल निगमले गए राति १२ बजेदेखि लागु हुनेगरी डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढाएको छ । निगमले जारी गरेको नयाँ मूल्य अनुसार अब डिजेल र मट्टीतेल प्रतिलिटर समान १७८ रुपैयाँ पुगेको छ । अर्कोतिर, पेट्रोल, हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने हाललाई यथावत राखिएको छ ।भारतको इण्डियन आयल कर्पोरेसन […]

२०७९ भाद्र १७ गते, शुक्रबार

गरिमा मालामाल मुद्दति योजना: छोटो समयमा निक्षेप दोब्बर र तेब्बर हुने !

काठमाडौं । गरिमा विकास बैंकले ७३ महिना १० दिनमै निक्षेप दोब्बर र ११६ महिना ६ दिनमा निक्षेप तेब्बर हुने ‘गरिमा मालामाल मुद्दति योजना’ सार्वजनिक गरेको छ। महामारीपछिको बढ्दो मुद्रास्फीतिले आमनेपालीको जीविका झनै खर्चिलो हुन पुगेको छ। जसले गर्दा उनीहरु कम ब्याजदरमा बचत गर्न अरुचि देखाइरहेको अवस्थामा बैंकले छोटो समयमै निक्षेप दोब्बर र तेब्बर हुने प्रभावकारी […]

२०७९ भाद्र १५ गते, बुधबार

सूर्यविनायक-धुलिखेल सडकः काभ्रेपलाञ्चोक खण्ड तीन वर्षमै बन्ने

काठमाडौं । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकबाट धुलिखेलसम्मको सडक विस्तार गर्ने प्रक्रियाअन्र्तगत काभ्रेपलाञ्चोकको साँगाबाट धुलिखेलसम्मको सडक तीन वर्षभित्र विस्तारको काम सकिने भएको छ। यसका लागि सूर्यविनायक-धुलिखेल, धुलिखेल-सिन्धुली–बर्दिबास सडक आयोजनाले बोलपत्र आह्वान गरेको छ। आयोजनाले केही दिनअघि मात्रै विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) सकेर निर्माण प्रक्रिया अघि बढाएको हो। सरकारले सूर्यविनायक–धुलिखेल सडक विस्तारको निर्माण आन्तरिक स्रोतबाटै गर्ने गरी […]

२०७९ भाद्र १५ गते, बुधबार