भुजुङ हाइड्रोपावरले आईपीओ जारी गर्ने

काठमाडौँ। भुजुङ हाइड्रोपावर लिमिटेडले ५ लाख ८५ हजार कित्ता आईपीओ जारी गर्ने भएको छ। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ५ करोड ८५ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेको हो। सो आइपिओ निष्काशन गर्न कम्पनीले निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा भुजुङ हाइड्रोपावरका तर्फबाट […]
२०७९ आश्विन १३ गते, बिहीबार