अर्थ

वैदेशिक व्यापारमा १८.५४ प्रतिशतले कमी

काठमाडौं । भन्सार विभागका अनुसार असोजसम्ममा वैदेशिक व्यापारमा १८.५४ प्रतिशतले कमी आएको छ । सरकारले मुख्य आयातजन्य वस्तुमा प्रतिबन्ध लगाएसँगै कुल आयात घटेको छ भने यसले व्यापार घाटामा पनि कमी आएको छ । वैदेशिक व्यापारमा नगण्य हिस्सा रहेको निकासी व्यापारमा समेत कमी आउँदा सबै सूचकांक अघिल्लो वर्षको सोही अवधिको तुलनामा ऋणात्मक बनेका छन् ।विभागका अनुसार […]

२०७९ कार्तिक २० गते, आईतवार

पिपुल्स हाइड्रोको आईपीओ निष्कासन हुँदै

काठमाडौँ। पिपुल्स हाइड्रोपावर कम्पनीले २५ कात्तिकदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो। कम्पनीले आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि छुट्याइएको सेयर बाँडफाँड गरी बाँकी रहेको ८ लाख ६ हजार ३९० कित्ता सहित गरी प्रतिकित्ता १०० अंकित मूल्यका ५६ लाख ६ हजार ३९० कित्ता शेयर निष्कासन गर्न लागेको हो। सो […]

२०७९ कार्तिक १८ गते, शुक्रबार

महिला उद्यमी हस्तकला मेला कात्तिक १८ देखि

काठमाडौं । महिला उद्यमी हस्तकला मेला कात्तिक १८ देखि हुने भएको छ । नेपाल हस्तकला महासङ्घको महिला उद्योग विकास समिति र बागमती प्रदेश सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजनामा आगामी कात्तिक १८ देखि २० गतेसम्म महिला उद्यमी हस्तकला मेला हुन लागेको हो । महासङ्घका निर्देशक ऋषिराज सुवेदीले महिला उद्यमी हस्तकला मेलामा प्राकृतिक रेशाका सामग्री, […]

२०७९ कार्तिक १७ गते, बिहीबार

सानिमा ग्रोथ फण्ड बिक्री खुला

काठमाडौँ। सानिमा क्यापिटलले सानिमा ग्रोथ फण्ड निष्कासन तथा बिक्री खुलागरेको छ । सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने यो फण्ड एक बन्दमुखि योजना हो। सो योजना अन्तर्गत क्यापिटलले प्रति इकाई १० रुपैयाँ दरको १२ करोड इकाईमध्ये न्यूनतम १ करोड ५६ लाख वा कुल बिक्री भएको इकाई सङ्ख्याको न्यूनतम १३ प्रतिशत इकाई कोष प्रबन्धक सानिमा बैंकलाई सुरक्षित […]

२०७९ कार्तिक १६ गते, बुधबार

३ महिनामा ४ खर्ब ९९ करोड बराबरको सामान आयात

काठमाडौँ । भन्सार विभागको तथ्यांक अनुसार २०७९ साउनदेखि २०७९ असोजसम्मको अवधिमा नेपालले ४ खर्ब ९९ करोड बराबरको सामान आयात गरेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा आयात १६.२० प्रतिशतले घटेको हो। अधिल्लो आर्थिक वर्षको पहिलो ३ महिनामा नेपालले ४ खर्ब ७८ अर्ब बराबरको सामान आयात गरेको थियो । त्यस्तै चालु आर्थिक वर्षको ३ […]

२०७९ कार्तिक १४ गते, सोमबार

चाटर्ड उडान भैरहवाबाट मात्रै !

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन खर्च उठाउनुपर्ने भन्दै सम्पूर्ण चाटर्ड उडानलाई भैरहवाबाट गर्नुपर्ने निर्णय गरेको छ । प्राधिकरणले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुलाई जाडो याममा त्रिभुवन विमानस्थलबाट चार्टर्ड उडानको अनुमति नदिने निर्णय गरेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।प्राधिरकणले विदेशबाट आउने चार्टर्ड उडान भैरहवा पठाउन सुरु गरिसकेको छ । यस्तै, प्राधिकरणले […]

२०७९ कार्तिक १४ गते, सोमबार

तिहारमा ७५ करोडको फलफूल आयात !

काठमाडौं । फलफूल व्यवसायीहरुले तिहारलाई लक्षित गरी स्याउ, केरा, सुन्तला, मौसम, नरिबल आदि फलफूल स्वदेश तथा विदेशबाट उपत्यका भित्र्याउने गर्छन् । कालिमाटी, कुलेश्वर, बल्खु, जडीबुटी, एकान्तकुना, जोरपाटी, धुम्रवराहीलगायत काठमाडौं उपत्यकाको ठाउँठाउँमा फलफूलका थोक बजार छन् । काठमाडौँ उपत्यकामा भित्रिने कूल फलफूलको ८० देखि ९० प्रतिशत कालिमाटी र कुलेश्वरको बजारमा जम्मा हुने गरेको बताउँछन् नेपाल फलफूल […]

२०७९ कार्तिक ११ गते, शुक्रबार

तीन फर्निचर उद्योगमा आगलागी : करोडौंको क्षति

काठमाडौँ । दाङको घोराहीस्थित शहीद उमेश मार्ग रोडमा रहेका तीन वटा फर्निचर उद्योगमा आगलागी हुँदा पूर्ण रूपमा क्षति भएको छ ।न्यू दाजुभाइ, दाजुभाइ र स्टार दाजुभाइ तीन वटा फर्निचर उद्योगमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट करडौंको क्षति भएको अनुमान गरिएको छ । राति करिब १२ बजेतिर लागेको आगो बिहान करिब साढे ४ बजे […]

२०७९ कार्तिक ८ गते, मंगलवार

जुवातास तथा कौडा खेल्ने ६२ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले काठमाडौँका विभिन्न स्थानमा जुवातास तथा कौडा खेल्ने ६२ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले काठमाडौँका विभिन्न स्थानमा जुवातास खेलेको अभियोगमा रु नौ लाख १२ हजार ८० नगदसहित ६२ लाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकामध्ये नौ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ […]

२०७९ कार्तिक ७ गते, सोमबार

प्याराग्लाइडिङ उडान सुचारु

काठमाडौं । अनिश्चितकालका लागि बन्द प्याराग्लाइडिङ उडान आजदेखि खुला भएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा एक खेलाडीको मृत्यु भएपछि स्थगित भएको प्याराग्लाइडिङ उडान आइतबारदेखि खुला भएको हाे । फ्लाइट्स अपरेसन महाशाखाका उपप्रबन्धक विनय गिरीका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न ५ शर्तसहित प्याराग्लाइडिङ खुला गर्न अनुमति दिएको हो । प्राधिकरणले तोकेको शर्त पूरा […]

२०७९ कार्तिक ६ गते, आईतवार