एभरेष्ट बैंक इटहरीका प्रमुखसहित ७ कर्मचारी प्रहरी नियन्त्रणमा
काठमाडौँ । सुनसरीको इटहरीस्थित एभरेष्ट बैंक शाखाका प्रमुखसहित ७ कर्मचारी र अन्य २ जनासहित ९ जनालाई ग्राहकको पैसा हिनामिना गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी राजकुमार राईका अनुसार ग्राहकको डेढ करोडभन्दा बढी रुपैयाँ हिनामिना गरेको आरोपमा शाखा प्रमुखसहित ९ जना कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको हो । […]
२०८० जेष्ठ ६ गते, शनिबार