अर्थ

२२ अर्ब ४६ करोड रुपैयाँको ट्रेजरी बिल जारी हुँदै

काठमाडौँ। नेपाल राष्ट्र बैंकले २२ अर्ब ४६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ र ३६४ दिन गरी ४ प्रकारको ट्रेजरी बिल निष्काशन गर्न लागेको हो। मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय बैंकले २८ दिनको […]

२०७९ चैत्र २७ गते, सोमबार

विदेशमा ज्यान गुमाएका नेपालीको बीमा रकम ठग्नेहरु समातिए

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विदेशमा काम गर्दागर्दै मृत्यु भएकाहरूको परिवारलाई बीमा रकम दिलाई दिन्छु भनी ठगी गर्ने ६ जना पक्राउ परेको जनाएको छ । समातिनेमा काभ्रेपलान्चोकका ४१ वर्षीय रामबहादुर तामाङ, सर्लाहीका ३४ वर्षीय विनोदकुमार लामा, ४० वर्षीय डिकबहादुर मल्ल, ३५ वर्षीय रवीन्द्र मोक्तान, ३५ वर्षीय प्रकाशबहादुर गोले र ३९ वर्षीय रुद्रमान गोले […]

२०७९ चैत्र २४ गते, शुक्रबार

नेप्सेमा ८ दशमलव २८ अङ्कको गिरावट

काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आठ दशमलव २८ अङ्कले घटेर एक हजार आठ सय ६६ दशमलव ७९ अङ्कमा कायम भएको छ । नेप्सेका अनुसार आज दुई सय ६९ वटा कम्पनीको २८ लाख ७० हजार आठ सय १९ कित्ता शेयर २३ हजार तीन सय ८८ पटक खरिदबिक्री हुँदा रू ९२ करोड छ लाख […]

२०७९ चैत्र २३ गते, बिहीबार

निर्माण व्यवसायीलाई चैत मसान्तभित्र इजाजतपत्र नवीकरण गराउन आग्रह

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन शाखाले सूचना जारी गर्दै निर्माण व्यवसायीलाई चैत मसान्तभित्र इजाजतपत्र नवीकरण गरिसक्न आग्रह गरेको छ । सार्वजनिक निर्माण कार्य गर्न दिइने इजाजत पत्रको अवधि प्रत्येक आर्थिक वर्षमा समाप्त हुन्छ । इजाजत पत्रको अवधि समाप्त भएको मितिले तीन महिनाभित्र नवीकरण गराउनुपर्दछ ।उक्त अवधिभित्र नवीकरण नगर्ने व्यवसायीले म्याद […]

२०७९ चैत्र २३ गते, बिहीबार

नेपालको आर्थिक वृद्धिदर ४.१ र मुद्रास्फीति ७.४ प्रतिशत रहने

काठमाडौं । एसियाली विकास बैंक (एडिबी) ले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव एक प्रतिशतमा खुम्चने र मुद्रास्फीति सात दशमलव चार प्रतिशतसम्म पुग्ने प्रक्षेपण सार्वजनिक गरेको छ । “एसियन डेभलपमेन्ट आउटलुक, अप्रिल २०२३” प्रतिवेदनमार्फत् एडिबीले यस्तो प्रक्षेपण सार्वजनिक गरेको हो । सन् २०२२ मा पाँच दशमलव आठ प्रतिशत अनुमान गरिएको नेपालको आर्थिक वृद्धिदर […]

२०७९ चैत्र २२ गते, बुधबार

८ औं उर्जा सम्मेलन बैशाख ५ र ६ गते

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (ईपान) नेपालले ८ औं उर्जा सम्मेलन –२०२३ बैशाख ५ र ६ गते गर्ने बताएको छ । ईपानले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी बैशाख ५ र ६ गते काठमाडौंमा ८ औं उर्जा सम्मेलन –२०२३ गर्ने जानकारी दिएको हो ।इपानले ‘हरित उर्जाको बजार बिस्तारीकरण’ भन्ने नाराका साथ आयोजना गर्न लागेको […]

२०७९ चैत्र २२ गते, बुधबार

नेकपा कञ्चनपुरले बैंक तथा लघुवित्तको ज्यादतीविरुद्ध संघर्ष गर्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरले मीटरब्याजिको अवैध धन्दा, लघवित्तको उत्पीडन र बैंकको चर्को ब्याजदर नियन्त्रण गर्न संघर्ष गर्ने बताएको छ । नेकपा कञ्चनपुरका इन्चार्ज विराट सी र सेक्रेटरी दिवार सीले मंगलबार एक विज्ञप्ति जारी गर्दै लघुवित्त तथा बैंकका कर्मचारीले किस्ता उठाउने नाममा जबरजस्ती गरेर जनतालाई निरुत्साहित र आत्महत्या गर्न बाध्य बनाइरहेको हुँदा यस्तो ज्यादती […]

२०७९ चैत्र २२ गते, बुधबार

एनएमबि बैंकको ऋणपत्र बिक्री खुला

काठमाडौं। एनएमबि बैंकको ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला भएको छ। एनएमबि बैंकले १० वर्ष अवधिको ‘एनएमबि डिबेन्चर १०.७५ प्रतिशत २०८९/९०’ जारी गर्न लागेको हो। यसमा वार्षिक १०.७५ प्रतिशत ब्याजदर दिने बैंकले जानकारी दिएको छ। बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो। यसमध्ये २४ […]

२०७९ चैत्र २१ गते, मंगलवार

सीमाबाट तस्करी भएको १५ सय ट्रक कपडा गायब !

काठमाडौं । सरकारी निकायको कमजोर उपस्थिति र गलत तत्वसँगको साँठगाँठका कारण भारत र नेपालका विभिन्न नाकाबाट राजस्व छली र तस्करी गरी करोडौं मूल्यका वस्तु तथा कपडा आयात हुने क्रम रोकिन सकेको छैन । तस्करी हुने क्रम बढे पनि त्यसलाई रोक्ने जिम्मेवारीमा रहेको राजस्व अनुसन्धान विभागले नाकाहरूमा कडाइ गर्न नसकेको गुनासा बढेका छन् । विभाग र […]

२०७९ चैत्र २१ गते, मंगलवार

महिन्द्रा गाडीको सर्भिसिङ सेन्टरमा भीषण आगलागी

काठमाडौं । महिन्द्रा गाडीको ललितपुरको कुपण्डोलस्थित सर्भिसिङ सेन्टरमा आगलागी भएको छ । आगलागी हुँदा ७ वटा चारपांग्रे गाडी जलेका छन् । ३ वटा मोटरसाइकल र ३ वटा स्कुटर पनि जलेका छन् । आज बिहान ४ः४७ मा लागेको आगो नेपाल प्रहरीको सक्रियतामा ५ः१७ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी भुवनेश्वर साहले जानकारी दिए । […]

२०७९ चैत्र २० गते, सोमबार