अर्थ

एकै दिन ३ हजार ६ जना सवारी चालकलाई कारबाही

काठमाडौँ। ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन ३ हजार ६ जना सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरूलाई उपत्यकाको विभिन्न स्थानमा बिहीबार कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ६२, लेन अनुशासन पालना नगर्ने ११४, रेड लाइटमा सवारी […]

२०७९ भाद्र ३ गते, शुक्रबार

नेप्से २७.७२ अंकले बढ्यो

काठमाडौं । आज सेयर बजारमा २७ अंकको सुधार देखिएको छ। कारोबारको सुरुदेखि केहि समय स्थिर रुपमा रहेको बजार अन्त्यमा २७.७२ अंकले बढेर परिसूचक २०६८.४२ बिन्दुमा रोकिएको छ । बजारमा आज २२० कम्पनीको ५१ लाख कित्ता सेयर बिक्री भएको छ। दिनभरिमा ४१ हजार पटकको खरिदबिक्रीसँगै कुल कारोबार रकम २ अर्ब पुगेको छ।कारोबारमा सबै समूहको उपसूचक बढेको […]

२०७९ भाद्र २ गते, बिहीबार

आयल निगमले पेट्रोलियम पदार्थको मूल्य नघटाउने !

काठमाडौं । नेपाल आयल निगम भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएपनि मूल्य नघटाउने बताएको छ। निगमका अनुसार इण्डियन आयल कर्पोरेसनबाट पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ ९० पैसा घटेर मूल्यसूची आएको छ । यस्तै, डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ८० पैसा घटेर आएको निगमले बताएको छ । यसैगरी, हवाई इन्धनको मूल्य प्रतिलिटर ४ रुपैयाँ ५० पैसा […]

२०७९ भाद्र १ गते, बुधबार

सिमरा-काठमाडौं उडान भाडामा सिण्डिकेट !

काठमाडौं । सिमरा-काठमाडौं उडान भाडामा सिण्डिकेट सुरु भएको छ । उडान भर्नेे चार निजी कम्पनी मध्ये दुई वटा कम्पनीले मात्र उडान नियमित गरेपछि यात्रु भाडामा सेण्डिकेट सुरु भएको हो । दुई साता अघिदेखि गुण र श्री एयरलाईन्सले सिमराबाट हुने नियमित उडान स्थगित गरेका छन् । बुद्ध र यति एयरलाईन्सले भने यात्रुलाई एउटै भाडादर सेटिङ गरी […]

२०७९ श्रावण ३१ गते, मंगलवार

गोसाइँकुण्डमा तीन लाख २२ हजार एक सय १५ रुपैयाँ भेटी सङ्कलन

काठमाडौं । जनैपूर्णिमा पर्वका अवसरमा पवित्र तीर्थ गोसाइँकुण्ड पुगेका भक्तजनले मन्दिरमा चढाएको भेटी सार्वजनिक गरिएको छ । पुजारीबाट सङ्कलन गरिएको भेटीलाई लाङ्टाङ् राष्ट्रिय निकुञ्जका कर्मचारी र गोसाइँकुण्ड क्षेत्र विकास समितिका पदाधिकारीले धुञ्चे पु-याइ जिल्ला प्रहरी कार्यालयको रोहवरमा गणना गरी सार्वजनिक गरिएको हो ।समितिका अध्यक्ष संञ्जिव डिएमले भेटी रू तीन लाख २२ हजार एक सय १५ […]

२०७९ श्रावण ३० गते, सोमबार

इजरायलले थप एक हजार नेपाली श्रमिक लैजाने

काठमाडौँ। इजरायलका राजदुत खनान गोदेरले थप एक हजार जना नेपाली श्रमिक इजरायल लैजाने जानकारी गराएका छन । सोमबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरसँगको भेटमा राजदुत गोदेरले सो जानकारी गराएका हुन्। मन्त्रालयमा भएको भेटमा दुई देशबीचको श्रम सम्झौता बारे पनि छलफल भएको मन्त्री कुँवरकी प्रेस संयोजक रमा खड्काले जानकारी दिइन्।इजरायल सरकारले थप एक […]

२०७९ श्रावण ३० गते, सोमबार

१३ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल जारी हुँदै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले १३ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ। केन्द्रिय बैंकले २८ दिने, ९१ दिन र १८२ दिन गरी तीन किसिमको ट्रेजरी बिल जारी गर्न लागेको हो। बैंकले २८ दिनको लागि ५ अर्ब ट्रेजरी बिल जारी गर्ने भएको छ। यो बिल आगामी भाद्र २८ गते परिपक हुनेछ। यस्तै, ९१ दिनको […]

२०७९ श्रावण ३० गते, सोमबार

बीमा विधेयक–२०७९ पारित

काठमाडौं । बीमा विधेयक–२०७९ संघीय संसदको प्रतिनिधिसभाबाट पारित भएसँगै राष्ट्रिय बीमा संस्थान पब्लिक लिमिटेडमा परिणत हुने भएको छ । विधेयक पारित भएसँगै विधेयकमा भएको व्यवस्था अनुसार राष्ट्रिय बीमा संस्थान एक वर्ष भित्रमा पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण हुनुपर्नेछ । हाल सञ्चालनमा रहेका बीमा कम्पनीहरुमध्ये सबै कम्पनी बीमा एने–२०४९ अनुसार सञ्चालन भए पनि राष्ट्रिय बीमा संस्थान भने […]

२०७९ श्रावण २९ गते, आईतवार

इष्टर्न हाइड्रोपावरको आइपिओ भदौ ७ गतेदेखि

काठमाडाैं । इष्टर्न हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी भदौ ७ गतेदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा रु छ करोड २० लाख मूल्य बराबरको छ लाख २० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गर्ने भएको हो । आयोजनाले […]

२०७९ श्रावण २९ गते, आईतवार

चीनद्वारा नेपाललाई १५ अर्ब अनुदान !

काठमाडौं । छिमेकी मित्र राष्ट्र चीनले नेपाललाई सन् २०२२ मा ८० करोड आरएमबी (करिब १५ अर्ब रुपैँया)उपलब्ध गराउने घोषणा गरेको छ । चीनले अनुदान सहयोगमा केरुङ-काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ । चीन भ्रमणमा रहेका परराष्ट्र मन्त्री डा नारायण खड्कासँगको द्विपक्षीय भेटवार्तामा जनवादी गणतन्त्र चीनका विदेश मन्त्री वाङ यीले सो घोषणा गरेका हुन् […]

२०७९ श्रावण २६ गते, बिहीबार