अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ बिक्री खुला
काठमाडौँ । अप्पर स्याङ्गे हाइड्रोपावरले आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री गरेको हो। कम्पनीले २ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिकाका आयोजना प्रभावितलाई निष्काशन गरेको हो । त्यस्तै कम्पनीले ६५ हजार कित्ता शेयर श्रम स्वीकृति लिई विदेशमा […]
२०८० जेष्ठ १ गते, सोमबार