अर्थ

घोराही सिमेन्ट प्रिमियम आईपीओ जारी गर्दै

काठमाडौँ । घोराही सिमेन्ट इन्डस्ट्रीले जेठ ३२ गतेदेखि ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ जारी गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि जारी गर्ने आईपीओमा स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक, सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएर बाँडफाँड गरेपछि बाँकी रहेको ८ लाख ७४ हजार ३८२ कित्तासमेत थपिएको छ। यस आईपीओमा लगानीकर्ताले प्रतिकित्ता ४३५ रुपैयाँ दरका […]

२०८० जेष्ठ २४ गते, बुधबार

नेप्से परिसूचक २५.६६ अंकले वृद्धि

काठमाडौँ । आज सेयर बजार परिसूचक नेप्से २५.६६ अंकको वृद्धि हुँदै १९२७.६५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । गत साता बजेटको अघिल्लो दिन सहित बजेटपछि १६ जेठ मंगलबार र १७ गते बुधबार समेत घटेको नेप्से १८ जेठ बिहीबार सामान्य वृद्धि भएको थियो । यो साताको आइतबार ५३ अंकले बढेको नेप्से सोमबार १६ अंकको करेक्सन […]

२०८० जेष्ठ २३ गते, मंगलवार

ट्रेजरी बिलको ब्याजदर ८ प्रतिशतमा झारियो

काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा तरलताको अवस्था सहज भएसंगै ट्रेजरी बिल्सको ब्याजदर ८ प्रतिशतमा झरेको छ । निक्षेप वृद्धि भए पनि ऋण प्रवाह नहुँदा बैंकहरूले अल्पकालीन सरकारी ऋणपत्रमा ब्याजदर घटाएर लगानी गरेका हुन् । नेपाल राष्ट्र बैंकले सोमवार ५ करोड बराबरको नयाँ तथा २५ अर्ब ८७ करोड ५० लाखको नवीकरण गरी ३० अर्ब ८७ […]

२०८० जेष्ठ २३ गते, मंगलवार

मौद्रिक नीतिसग सम्बन्धीत राय/सुझाव उपलब्ध गराउन आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिसग सम्बन्धीत राय/सुझाव उपलब्ध गराउन आह्वान गरेको छ । राष्ट्र बैंकको सूचनामा भनिएको छ – ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा व्यवस्था भए बमोजिम यस बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएकोमा आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिसँग सम्बन्धित आफ्ना राय/सुझावहरु यस बैंकको आर्थिक अनुसन्धान विभागको देहायको ठेगानामा […]

२०८० जेष्ठ २२ गते, सोमबार

हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयर बिक्री खुला

काठमाडौँ। हिमाल दोलखा हाइड्रोपावर कम्पनीको हकप्रद सेयर आजदेखि निष्कासन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको ७५ प्रतिशत अर्थात् १:०.७५ अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो। यसअनुसार कम्पनीले प्रति कित्ता १०० रुपैयाँअंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको […]

२०८० जेष्ठ २२ गते, सोमबार

नेकपा सेती ब्युरो चार बिघा जमीनमा धान खेती गर्दै

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी सेती ब्युरो समितिले कैलालीमा चार बिघा जमीनमा धान खेती गर्न लागेको हो । जिल्लाको घोडाघोडी नगरपालिका वडा नं ०९ को रतिपुर स्थित जमिन भाडामा लिएर धान खेती सुरु गरेको नेकपा केन्द्रिय सदस्य तथा कैलाली जिल्ला इन्चार्ज प्रकाश सी ले बताएका छन । पार्टीले आत्मनिर्भर अर्थतन्त्रका लागि श्रम र उत्पादन अनिवार्य […]

२०८० जेष्ठ २१ गते, आईतवार

वार्षिक आम्दानी अनुसार आयकर कति तिर्ने ?

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत करका विभिन्न दर हेरफेर गर्यो । आर्थिक विधेयक २०८० मार्फत सरकारले आयकरसम्बन्धी व्यवस्थामा पनि संशोधन गरेको छ । वार्षिक करयोग्य आय रू २० लाखभन्दा बढी भएका व्यक्तिले तिर्नुपर्ने आयकर बढाइएको छ । आर्थिक विधेयकमा भएका व्यवस्थाबारे आन्तरिक राजस्व विभागले शुक्रबार थप स्पष्ट पार्दै आगामी आर्थिक वर्षमा तिर्नुपर्ने […]

२०८० जेष्ठ २० गते, शनिबार

सुन प्रतितोला १ लाख १३ हजार ३ सय !

काठमाडौँ । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज छापावाला सुनको मूल्य थप ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १३ हजार ३ सय रुपैयाँ पुगेको छ । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ८ सय रुपैयाँले नै बढ्दै १ लाख १२ हजार ७५० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ […]

२०८० जेष्ठ १९ गते, शुक्रबार

विश्व बैंकद्वारा नेपाललाई १५ अर्ब ८४ करोड ऋण !

काठमाडौँ । नेपाल सरकार र विश्व बैंकबीच रू १५ अर्ब ८४ करोड (अमेरिकी डलर १२ करोड) बराबर सहुलियतपूर्ण ऋण र रू दुई अर्ब ६० करोड (अमेरिकी डलर एक करोड ९७ लाख) बराबर अनुदान प्राप्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । बुधबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच अर्थसचिव अर्जुनप्रसाद पोखरेल र विश्व बैंकका लागि माल्दिभ्स, नेपाल […]

२०८० जेष्ठ १८ गते, बिहीबार

दुई दर्जन कम्पनी कालो सूचीमा

काठमाडौँ । सार्वजनिक खरिद अनुमगन कार्यालयले दुई दर्जन कम्पनीलाई कालो सूचीमा राखेको छ । कालोसूचीमा पर्ने कम्पनीहरुमा कलेज अफ इम्प्लोइमेन्ट प्रालि भरतपुर चितवन, पप्पु कन्स्ट्रक्सन, कोशी एण्ड न्यौपाने निर्माण सेवा, वाईपी कन्स्ट्रक्सन लगायत छन् ।मोहोन न्यौपाने मुख्य व्यक्ति रहेको कलेज अफ इम्प्लोइमेन्ट प्रालि चितवनलाई उद्योग मन्त्रालय अन्तर्गतको ग्रामिण उद्यम तथा विप्रेषण आयोजना इटहरीको सिफारिसमा तीन […]

२०८० जेष्ठ १७ गते, बुधबार