प्रदेश र स्थानीय तहका खाता रोक्का !
काठमाडौं । प्रदेश सरकार र स्थानीय तहका खाता रोक्का भएका छन् । महालेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश र स्थानीय तहले सोमबारदेखि एक सातासम्म प्रणालीबाट कुनै पनि रकम भुक्तानी गर्न पाउँदैनन् । आइतबार राति १२ बजेपछि प्रदेश र स्थानीय तहको प्रणालीबाट असार मसान्तसम्मका लागि भुक्तानी रोक्का गरिएको हो । आइतबारको मितिमा काटिएका चेक बाहेक कुनै पनि […]
२०८० असार २५ गते, सोमबार