सार्वजनिक सवारी साधनको भाडा घट्यो
काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मुल्य प्रणाली लागु गरेसँगै सार्वजनिक यातायातको भाडा पनि घटाएको छ । सरकारले लागू गरेको स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएपछि यातायात व्यवस्था विभागले मुलुकभर मुख्य गन्तव्यहरुमा चल्ने सार्वजनिक यातायातको भाडा घटाएर समायोजन गरेको हो । डिजेलमा प्रतिलिटर रु ४ र पेट्रोलमा प्रतिलिटर रु ६ रुपैयाँ घटेपछि सोही अनुसार […]
२०८० श्रावण १ गते, सोमबार