मौद्रिक नीति सार्वजनिक हुँदै
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । मौद्रिक नीति पारित गर्नका लागि आइतबार बिहान राष्ट्रबैंक सञ्चालक समितिको बैठक डाकिएको छ । सञ्चालक समितिले राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले तयार पारेको मौद्रिक नीति पारित गरेपछि गभर्नर महाप्रसाद अधिकारीले आइतबार अपरान्ह मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्रबैंक स्रोतले जनाएको छ ।राष्ट्रबैंकमाथि अघिल्ला […]
२०८० श्रावण ७ गते, आईतवार