सुन प्रतितोला एक लाख १३ हजार पाँच सय रुपैयाँ
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । यससँगै सुनको मूल्य ऐतिहासिक रेकर्ड नजिक पुगेको छ । यसअघि साउन ४ गते सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो । […]
२०८० श्रावण ११ गते, बिहीबार