अर्थ

एसवाई प्यानल लिमिटेडको आईपीओ निष्कासन

काठमाडौँ । एसवाई प्यानल लिमिटेडले आजदेखि उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ७ लाख ५८ हजार ७१९ कित्ता शेयर निष्कासन गरेको छ । कम्पनीले धितोपत्र बोर्डबाट ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्कासन गर्न अनुमति पाएकोमा पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका लागि २ लाख ६१ हजार ६२७ कित्ता र […]

२०८२ आश्विन ७ गते, मंगलवार

कोदारी राजमार्ग सञ्चालन

काठमाडौँ । चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीसँग जोड्ने कोदारी राजमार्ग सञ्चालनमा आएको छ। यससँगै सो नाकावाट दशैंका लागि सामान बोकेर आएका कन्टेनरहरू आवत–जावत गर्न थालेका छन् । तातोपानी भन्सार कार्यालयका प्रमुख राजेन्द्र चुडालका चीनतर्फबाट तातोपानी भन्सार यार्डमा र भन्सार यार्डबाट चीनतर्फ कन्टेनरहरु आउजाउ गर्ने क्रम जारी छ ।पहिरोका कारण एक महिनासम्म बन्द भएको तातोपानी–बाह्रबिसे सडक […]

२०८२ आश्विन ७ गते, मंगलवार

सुन हालसम्मकै महङ्गो !

काठमाडौँ । सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आज सुनको मूल्य प्रति तोला ७ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन पनि सुनको मूल्य ११ सय रुपैयाँले बढेको. थियो ।नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख १७ हजार ८ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै […]

२०८२ आश्विन ६ गते, सोमबार

यातायात व्यवसायी दोब्बर भाडा असुल्दै, अन्तरिम सरकार मुकदर्शक !

सार्वजनिक यातायात सबैको साझा यातायात हो । आफ्नो निजी सवारी साधन नभएकाहरु सार्वजनिक यातायात चढ्छन् । देशभर दैनिक करोडौं यात्रु सार्वजनिक यातायातको प्रयोग गर्छन् । काठमाडौं उपत्यकामा मात्रै दैनिक ६० लाख यात्रुले सार्वजनिक यातायातमार्फत ओहोरदोहोर गर्छन् ।कार्यालय आवतजावत, किनमेल, अस्पताललगायत आफ्नो गन्तव्यसम्म पुग्न यात्रु सार्वजनिक यातायात चढ्छन् । सरकारले उपत्यकाभित्र चल्ने सार्वजनिक यातायातको भाडा एक […]

२०८२ आश्विन ६ गते, सोमबार

कोरला नाका सञ्चालन

काठमाडौँ । रसुवा भन्सार कार्यालय बाढीका कारण पूर्ण रूपमा बन्द र तातोपानी भन्सार कार्यालय पहिरोका कारण अवरुद्ध भएपछि नेपाल–चीन व्यापारलाई सहज बनाउन मुस्ताङको कोरला नाका पुर्ण रुपमा सञ्चालनमा ल्याइएको छ।भदौ ३० गतेदेखि औपचारीक रुपमा सञ्चालनमा आएको यस नाकाबाट असोज ४ गतेसम्म २०९ वटा विद्युतीय गाडी र १०७ वटा मालवाहक ढुवानी साधनमार्फत आयात भएका सामान जाँचपास […]

२०८२ आश्विन ५ गते, आईतवार

सुनको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको ११ सयले बढेर तोलाको २ लाख १७ हजार १ सयमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मको उच्च मुल्य हो । यस अघि भदौ ३१ गते पनि यहि मुल्यमा कारोबार भएको थियो । यसअघि […]

२०८२ आश्विन ५ गते, आईतवार

धरान उपमहानगरले ल्यायो २ अर्ब २० करोडको बजेट

काठमाडौँ । धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । आज १७औँ नगरसभामा धरानका उपप्रमुख अइन्द्रविक्रम बेघाले आव २०८२/८३ का लागि रु दुई अर्ब २० करोड ७४ लाख ५९ हजारको बजेट प्रस्तुत गरे ।बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु […]

२०८२ आश्विन ४ गते, शनिबार

लेखा अधिकृत कार्की एक लाख घुससहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगाल र सुर्खेतबाट खटिएको संयुक्त टोलीले दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत टंकबहादुर कार्कीलाई एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ । कार्कीलाई वीरेन्द्रनगरबाट बिहीबार साझ पक्राउ गरिएको हो।डुंगेश्वर गाउँपालिकाको सडक स्तरोन्नति तथा निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुसवापत एक लाख रुपैयाँ माग गरेको भन्ने […]

२०८२ आश्विन ३ गते, शुक्रबार

सेबोनद्वारा सञ्चालक समितिको आकस्मिक बैठक बोलाउने तयारी

काठमाडौँ । धितोपत्र बोर्डले सञ्चालक समितिको आकस्मिक बैठक बोलाउने तयारी गरेको छ । जेनजी आन्दोलनका क्रममा केही दिन बन्द भई आज(बिहीबार)देखि सुरु भएको बजारमा एकपछि अर्को नेगेटिभ सर्किट लागेको थियो । बजार ६ प्रतिशतले घटेपछि आजका लागि कारोबार स्थगन भइसकेको छ ।बजार परिसूचक(नेप्से) १६०.३३ अंकले घटेर लगानीकर्ता प्यानिक देखिएपछि प्रमुख नियामक धितोपत्र बोर्डले आकस्मिक बोर्ड […]

२०८२ आश्विन २ गते, बिहीबार

नेप्से छ प्रतिशतले ओरोलो लागेपछि आजका लागि बन्द

काठमाडौँ । नेप्से छ प्रतिशतले ओरोलो लागेपछि आजका लागि बजार बन्द भएको छ । कारोबार सुरु भएलगत्तै बजार ओरालो लाग्न थालेको थियो । बजार खुलेको दुई मिनेटमै नेप्से परिसूचक चार प्रतिशतले ओरालो लागेको थियो । बजारमा छोटो समयमा नकारात्मक सर्किट लागेको थियो । नेपाल स्टक एक्सेचञ्ज लिमिटेडले बजार २० मिनेट बन्द गरेर पुनः खोलेपछि ११ः […]

२०८२ आश्विन २ गते, बिहीबार