अर्थ

चाडपर्वलक्षित सहुलियत मूल्य पसल भदौ ३० देखि सञ्चालन हुने

काठमाडौँ । सरकारले यही भदौ ३० देखि चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ । सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट टे«डिङ कर्पोरेसन मार्फत उपत्यकासहित देशभर सहुलियत मूल्य पसल सञ्चालन गर्न लागेको हो ।सरकारले अति आवश्यकीय खाद्यवस्तुमा उपभोक्तालाई राहत दिने उद्देश्यसहित विगतका वर्षमा झैँ विशेष छुट गरेर सुपथ मूल्य पसल सञ्चालन […]

२०८२ भाद्र १७ गते, मंगलवार

सागर डिष्टिलरीको आईपीओ निष्काशन हुँदै

काठमाडौँ । सागर डिष्टिलरी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) भदौ २५ गते निष्काशन गर्ने भएको छ । कम्पनीले जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो ।कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि ११ करोड ९० लाख […]

२०८२ भाद्र १७ गते, मंगलवार

नेप्से १३ अंकले बढ्यो

काठमाडौँ । नेप्से १३ अंकले बढेर २७६३.७४ विन्दुमा पुगेको छ । नेप्से बढ्दा समेत कारोबार सामान्य रहेको छ । दिनभरमा ५ अर्ब १० करोड ५७ लाख ४६ हजार रुपैयाँ बराबरको १ करोड १४ लाख ४० हजार ८४४ कित्ता शेयर कारोबार भएको छ ।बजार बन्द हुँदा १४३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १०६ वटा […]

२०८२ भाद्र १६ गते, सोमबार

७८ अर्ब ६६ करोड सहुलियतपूर्ण कर्जा बक्यौता

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ मा ७८ अर्ब ६६ करोड सहुलियतपूर्ण कर्जा बक्यौता रहेको जनाएको छ। राष्ट्र बैंकका अनुसार ९४ हजारभन्दा धेरैले लिएको ७८ अर्ब रुपैयाँ सहुलियतपूर्ण कर्जा बक्यौता रहेको छ।राष्ट्र बैंककाे तथ्यांकअनुसार नेपाल सरकारको ब्याज अनुदानमा बैंक तथा वित्तीय संस्थामार्फत प्रवाह भएको सहुलियतपूर्ण कर्जा २०८२ असार मसान्तमा कुल ९४ हजार ९२० […]

२०८२ भाद्र १६ गते, सोमबार

बुङ्गल हाइड्रोको आईपीओ निष्कासन

काठमाडौँ । बुङ्गल हाइड्रो लिमिटेडले आईपीओ निष्कासन गरेको छ। कम्पनीले आम सर्वसाधारणका लागि १७ लाख १ हजार ५०० कित्ता सेयर जारी गरेको हो । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट […]

२०८२ भाद्र १६ गते, सोमबार

सुन प्रति तोला २ लाख पाँच हजार तीन सय

काठमाडौँ । सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । आज सुन दुई लाख पाँच हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य दुई लाख तीन हजार ६०० रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड बनेको थियो । आइतबारको तुलनामा आज सुन प्रतितोला एक हजार ७०० रुपैयाँले बढेको हो ।आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड […]

२०८२ भाद्र १६ गते, सोमबार

डिजेल र मटिट्तेलको मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमका अनुसार डिजेल र मटिट्तेल प्रतिलिटरमा ४ रुपैयाँ मूल्य घटेको छ भने पेट्रोल र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत रहेको छ ।यस्तै हवाई इन्धनमा आन्तरिकतर्फ १ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि ७ अमेरिकी डलर घटेको छ । हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि ब्रेकइभेन पोइन्ट मूल्य कायम गरिएको निगमले […]

२०८२ भाद्र १६ गते, सोमबार

दसैँका लागि नयाँ नोट भदौ २९ गतेदेखि साट्न पाइने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले दसैँका लागि नयाँ नोट (सुकिला नोट) यही भदौ २९ गतेदेखि साट्न पाइने जनाएको छ । बैंकले सूचना जारी गर्दै भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट साट्न पाइने जानकारी गराएको हो ।राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार विभागको थापाथलीस्थित कार्यालयका साथै प्रदेश कार्यालयहरू विराटनगर, जनकुपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज […]

२०८२ भाद्र १५ गते, आईतवार

पाँच किलो चरेशसहित होटल सञ्चालक पक्राउ

काठमाडौँ । कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकस्थित एक होटलबाट पाँच किलो ६९० ग्राम चरेशसहित होटल सञ्चालकलाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।बझाङको बुङ्गल नगरपालिका–८ घर भई हाल धनगढी–२ स्थित जयराम होटल एण्ड लज रेस्टुराँका सञ्चालक राम बोहरालाई चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । उनका अनुसार बोहराको होटलमा शङ्का […]

२०८२ भाद्र १४ गते, शनिबार

सुन प्रतितोला २ लाख ६ सय रुपैयाँ !

काठमाडौँ । सुनको भाउ प्रतितोला २ लाख ६ सय रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा आज प्रतितोला १२ सय रुपैयाँले सुन महँगिएको हो । यसअघि साउन २३ गते १ लाख ९९ हजार ४ सय रुपैयाँको रेकर्ड बनेको थियो ।त्यस्तै चाँदी प्रतितोला ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन […]

२०८२ भाद्र १३ गते, शुक्रबार