अर्थ

रमण कन्स्ट्रक्सन र पटेल इन्जिनियरिङ कालोसूचीमा

काठमाडौँ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणमा ढिलासुस्ती गरेका रमण कन्स्ट्रक्सन र पटेल इन्जिनियरिङ लिमिटेड प्रालि कालो सूचीमा राखेको छ । ती कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा राखेको हो । कार्यालयले रमण-पटेल जेभीसहित ११ कम्पनीलाई कालोसूचीमा राखेको छ ।जनकपुर-९ धनुषा ठेगाना भएको रमण कन्स्ट्रक्सनले भारतको […]

२०८३ जेष्ठ १३ गते, बुधबार

नेप्से ९.२४ अंकले घट्यो

काठमाडौँ । नेप्से परिसूचक ९.२४ अंक घटेर २७७७.१० विन्दुमा पुगेको छ। आज कारोबारमा आएका म्युचुअल फण्ड र निर्जीवन बीमा कम्पनी बाहेकका उपसमूहले बजार घटाएका हुन्। लगानी उपसमूहको सूचक सबैभन्दा धेरै ०.६९ प्रतिशतले घटेको छ।१९० कम्पनीको सेयर मूल्य घट्दा लगानीकर्ता नोक्सानमा रहे। बजारमा सुपर खुदी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ३.६० प्रतिशतले घटेको छ। बजारमा सेयरमूल्य […]

२०८३ जेष्ठ १२ गते, मंगलवार

४ सय ७५ केजी गाँजा बरामद

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन वेश चतराबाट सशस्त्र प्रहरी निरीक्षक मेघराज राउत र सुरक्षा वेश रामपुरबाट सशस्त्र प्रहरी निरीक्षक राज विक्रम खड्काको कमाण्डमा खटिएको टोलीले सप्तकोशी नदीको बिच टापुबाट सशस्त्र करिब ४ सय ७५ केजी गाँजा बरामद गरेको छ । सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–६ र उदयपुर जिल्लाको बेलका नगरपालिका–८ स्थित सप्तकोशी निको […]

२०८३ जेष्ठ १२ गते, मंगलवार

नेप्से २७.८५ अंकले बढ्यो

काठमाडौँ । नेप्से २७.८५ अंकले बढेर २७८६ अंकमा पुगेको छ ।अघिल्लो दिन ४ अर्ब ४८ करोडको कारोबार भएकोमा आज ५ अर्ब ९८ करोडको भयो । यो कारोबार रकम वैशाख १५ यताकै उच्च हो । २३५ कम्पनीको मूल्य बढेको छ भने २८ को घटेको छ । त्यस्तै ७ कम्पनीको मूल्य स्थिर रह्यो । जलविद्युत् समूह सबैभन्द्या […]

२०८३ जेष्ठ ११ गते, सोमबार

युरो र पाउन्डलगायतको भाउ बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि तोकेको विदेशी मुद्राहरुको विनिमयदर अनुसार अस्ट्रेलियन डलर, युरो, पाउन्ड, बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनियमदर भने बढेको छ। आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा छ। हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो। यही जेठ […]

२०८३ जेष्ठ ११ गते, सोमबार

ट्राफिक कारबाहीवाट झन्डै ५ लाख राजस्व सङ्कलन

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरेको ‘जाँच’का क्रममा एक हजार ८ सय ४१ जना सवारी चालकलाई कारबाही गरेको छ । कारबाहीबाट चार लाख ७९ हजार ५ सय १ रुपैयाँ राजस्व सङ्कलन गरिएको छ ।जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी साधन चलाउने १ सय ७, राइड […]

२०८३ जेष्ठ १० गते, आईतवार

चौबिस घण्टामा १९२२ जना सवारी चालकलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो चौबिस घण्टामा काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा सञ्चालन गरेको जाँचका क्रममा एक हजार ९२२ जना सवारी चालकलाई कारबाही गरेको छ । उक्त कारबाहीबाट रु १९ लाख ७० हजार दुई राजस्व सङ्कलन गरिएको छ । जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी साधन चलाउने ११८, राइड सेयरिङमा १९८, रातोबत्तीमा १२६, तीव्र […]

२०८३ जेष्ठ ९ गते, शनिबार

सार्वजनिक सवारीमा यात्रुको लगेज (झोला)मा ट्याग प्रणाली लागू

काठमाडौँ । काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा अबदेखि यात्रुको लगेज (झोला) ट्याग प्रणाली लागू गरिने भएको छ । यात्रुको सामान सुरक्षित बनाउने, झोला हराउने तथा साटिने समस्या अन्त्य गर्ने र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित उक्त प्रणाली लागू गर्न लागिएको हो ।यस सम्बन्धमा शुक्रबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय […]

२०८३ जेष्ठ ९ गते, शनिबार

व्यापार घाटा साढे १४ खर्ब !

काठमाडौँ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको १० महिनामा कुल १९ खर्ब ४१ अर्ब ६० करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । जस अनुसार नेपालले २ खर्ब ४८ अर्ब ९६ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गर्दा १६ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँमाथिको आयात गरेको हो ।समीक्षा अवधिमा (१० महिना)मा मात्र मुलुकले वैदेशिक […]

२०८३ जेष्ठ ८ गते, शुक्रबार

कालंगा हाईड्रोको आईपीओ जारी

काठमाडौँ । कालंगा हाईड्रो लिमिटेडले आम सर्वसाधारणमा आईपीओ जारी गरेको छ । कम्पनीले २८ लाख ७० हजार कित्ता साधारण सेयरको प्रारम्भिक निष्कासन गरेको हो । कम्पनीले यसअघि पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेकाका लागि आईपीओ जारी गरी बाँडफाँड गरेको थियो । जसपश्चात कम्पनीले दोस्रो चरणअन्तर्गत साम सर्वसाधारणका लागि आईपीओ खुलाएको […]

२०८३ जेष्ठ ८ गते, शुक्रबार