अर्थ

राष्ट्र बैङ्कद्वारा तिहार बिदामा पनि बैंकिङ सेवा दिन आग्रह

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ।केन्द्रीय बैङ्कले क, ख र ग वर्गका बैङ्क तथा वित्तीय संस्थालाई पत्राचार गर्दै व्यापार सहजीकरण गर्न, आपूर्ति प्रणाली सञ्चालनमा राख्नका लागि बैंकिङ प्रणाली सञ्चालनमा राख्न आग्रह गरेको हो।त्यसैगरी राष्ट्र बैङ्कले आज […]

२०८२ कार्तिक २ गते, शनिबार

वाणिज्य बैंकहरुले फेरि घटाए ब्याजदर

काठमाडौँ । वाणिज्य बैंकहरुले फेरि ब्याजदर घटाएका छन् । कात्तिक १ गतेदेखि लागू हुने गरी अधिकांश बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् । कात्तिक महिनाका लागि १३ वटा बैंकले ब्याजदर घटाएका छन् भने ६ बैंकले ब्याजदर स्थिर राखेका छन् ।कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, प्राइम बैंक, सिटिजन्स बैंक, प्रभु […]

२०८२ कार्तिक १ गते, शुक्रबार

वर्षौंदेखि अलपत्र पारिएका रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु

काठमाडौँ । सरकारले सडक र पुल निर्माणसँग सम्बन्धित १७ वटा रुग्ण ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ । ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको हो ।सडक विभागअन्तर्गत हुलाकी सडक निर्देशनालय, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं र इटहरी मातहतका सडक डिभिजन कार्यालयले रुग्ण अवस्थामा रहेका १७ […]

२०८२ कार्तिक १ गते, शुक्रबार

नेप्से १८.४० अंकले घट्यो

काठमाडौं । नेप्से १८.४० अंकले घटेर २४८७ अंकमा झरेको छ । आज ४५ कम्पनीको मूल्य बढ्दा १९७ को घट्यो भने ९ को स्थिर रह्यो ।अघिल्लो दिन ३ अर्ब १० करोडको कारोबार भएकोमा आज ३ अर्ब २७ करोडको भयो । बैंकिङ ०.०२ प्रतिशत बढेको छ भने अरु समूहगत सूचक घटेका छन् ।विकास बैंक १.१५, फाइनान्स १.२८, […]

२०८२ आश्विन ३० गते, बिहीबार

सुन प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँ !

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले बिहीबार हालसम्मकै सबै रेकर्ड तोड्दै नयाँ इतिहास कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रति तोला २ लाख ५० हजार ९ सय रुपैयाँ पुगेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको […]

२०८२ आश्विन ३० गते, बिहीबार

साढे ११ अर्ब बीमा दाबी भुक्तानी

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिविम्बअनुसार चालु आर्थिक वर्ष २०८२/८३ का पहिलो दुई महिना अर्थात भदौसम्ममा सञ्चालनमा रहेका ३७ बीमा कम्पनीहरूले साढे ११ अर्ब रुपैयाँ बराबरको दाबी रकम भुक्तानी गरेका छन् ।बीमा प्राधिकरणका अनुसार भदौसम्ममा १४ जीवन बीमक, १४ निर्जीवन बीकम, ३ लघु जीवन बीमक र ४ निर्जीवन लघु बीमक कम्पनीहरूबाट ११ […]

२०८२ आश्विन ३० गते, बिहीबार

२१ कम्पनी कालोसूचीमा

काठमाडौँ । । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २१ कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री कार्यालय मातहत रहेको सो कार्यालयले विभिन्न सार्वजनिक निकायबाट प्राप्त सिफारिसका आधारमा कार्यालयले २१ कम्पनीलाई कालोसूचीमा राखेको हो ।सार्वजनिक खरिद अनुगमन कार्यालयले बिहिबार जारी गरेको सूचना अनुसार तीनवटा कम्पनीलाई दुई वर्षका लागि अरु १९ कम्पनी एक वर्षका लागि कालोसूचीमा परेका छन् […]

२०८२ आश्विन ३० गते, बिहीबार

पेट्रोलको मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । निगमले बिहीबारदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको हो ।निगमका अनुसार काठमाडौँ उपत्यका, पोखरा र दीपायलमा पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ, सुर्खेत र दाङमा १५८ रुपैयाँ तथा बाँकी क्षेत्रमा १५६.५० रुपैयाँ कायम भएको छ । डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य यथावत राखिएको छ […]

२०८२ आश्विन ३० गते, बिहीबार

तीन करोडभन्दा माथिको घरजग्गाको कारोबार गर्दा अनुमति लिनुपर्ने

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले तीन करोड रुपैयाँ मूल्यभन्दा माथिको घरजग्गा कारोबार कम्पनीमार्फत गर्दा अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । घरजग्गा कारोबारका लागि सीमा निर्धारण गर्दै सरकारले कम्पनी दर्ता र जग्गाको क्षेत्रफल जतिसुकै भएपनि हुने व्यवस्था गरेको हो । मन्त्रालयले मालपोत ऐन, २०३४ को दफा २६ (क) र (ख)को प्रयोजनका […]

२०८२ आश्विन २९ गते, बुधबार

डलर महँगियो, युरो र पाउण्ड सस्तियो

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३८ पैसा तोकिएको छ । हिजो यो क्रमश: १४१ रुपैयाँ ५८ पैसा र १४२ रुपैयाँ १८ पैसा थियो । डलरको मूल्यमा लगातार वृद्धि हुँदा आयातमा निर्भर नेपाली बजारमा लागत बढ्ने चिन्ता दोहोरिएको छ । युरोपियन युरो […]

२०८२ आश्विन २९ गते, बुधबार