अर्थ

सर्वोत्तम पेन्ट्सको आईपीओ बिक्री खुला

काठमाडौँ । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर जारी गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत अर्थात् ८ करोड ५० लाख रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य […]

२०८३ जेष्ठ २८ गते, बिहीबार

अमेरिकी डलर, युरो र पाउन्ड सस्तियो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राहरुको विनिमयदर अनुसार अमेरिकी डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ।राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ १३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७३ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर […]

२०८३ जेष्ठ २८ गते, बिहीबार

इजरायल जाने भाषा परीक्षा अनिश्चितकालका लागि स्थगित

काठमाडौँ । इन्टरनेसनल क्वालिफिकेसन प्रालि (सीआईआईएन) ले इजरायल जानका लागि लिइँदै आएको अंग्रेजी भाषा परीक्षा अनिश्चितकालका लागि स्थगित भएको जनाएको छ। परीक्षा व्यवस्थापन राम्रो नभएको र परीक्षा शुल्क बढी लिएको विरोधस्वरूप मंगलबार भएको झडपका कारण परीक्षा स्थगन गरिएको हो।मंगलबार परीक्षा दिन गएका र परीक्षा दिएका विद्यार्थीले विभिन्न माग राख्दै विरोध कार्यक्रम गरेपछि सीआईआईएनले सूचना जारी […]

२०८३ जेष्ठ २७ गते, बुधबार

२४ सय सवारीचालक कारबाहीमा, २१ लाख बढी राजस्व संकलन

काठमाडौँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा मात्रै उपत्यकाका विभिन्न स्थानमा सवारी नियम उल्लंघन गर्ने दुई हजार ३९२ जना सवारीचालक कारबाहीमा परेका छन्। यस कारबाहीबापत राज्यकोषमा २१ लाख ९२ हजार ५०० रुपैयाँ राजस्व दाखिला भएको छ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार कारबाहीमा पर्नेहरूमध्ये सबैभन्दा धेरै अन्य विभिन्न सवारी नियम […]

२०८३ जेष्ठ २६ गते, मंगलवार

अघिकांश विदेशी मुद्राको भाउ बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार सबै विदेशी मुद्राको भाउ बढेको छ ।अमेरिकी डलर, युरो, पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर र सिङ्गापुर डलरको मूल्य बढेको छ । यसैगरी जापानी येन, चिनियाँ युआन, थाइ भाट, क्रोनर, दिराम, दिनार, रिङ्गेट, रियाल र साउथ कोरियन वनको भाउ पनि […]

२०८३ जेष्ठ २६ गते, मंगलवार

२२५६ सवारीचालक कारबाहीमा : ४ लाख ९१ हजार ५०० रुपैयाँ राजस्व संकलन

काठमाडौँ ।  काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार  बितेका २४ घण्टाको अवधिमा मात्रै उपत्यकाका विभिन्न स्थानमा दुई हजार २५६ जना सवारीचालकहरू सवारी नियम उल्लंघन गरेको अभियोगमा कारबाहीमा परेका छन्। ट्राफिक प्रहरीको यस देशव्यापी तथा स्थानीय सक्रियताका कारण नियम मिच्नेहरूबाट एकैदिन राज्यकोषमा ४ लाख ९१ हजार ५०० रुपैयाँ राजस्व दाखिला भएको छ।  कार्यालयले दिएको विवरण अनुसार […]

२०८३ जेष्ठ २४ गते, आईतवार

बर्डफ्लु फैलंदै , ४ लाख ७९ हजारभन्दा बढी पक्षी नष्ट

काठमाडौँ । नेपालमा पछिल्लो समय बर्डफ्लु (एच५एन१) संक्रमण १० जिल्लामा फैलिएको छ । राष्ट्रिय पशु स्वास्थ्य सूचना प्रणाली (एनएएचआईएस) र र्यापिड रेस्पोन्स टोली (आरआरटी) को तथ्यांकअनुसार हालसम्म ५५ वटा व्यावसायिक तथा घरेलु पक्षीपालन फार्ममा संक्रमण पुष्टि भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतका निकायहरूले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०८२÷८३ मा पहिलो पटक गत […]

२०८३ जेष्ठ २३ गते, शनिबार

ट्राफिक कारबाही : एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५११ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ८४ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १९३, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६६, सङ्केत बत्ती उल्लङ्घनकर्ता १२९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १६७ जनालाई कारबाही […]

२०८३ जेष्ठ २३ गते, शनिबार

अण्डाको मूल्य बढ्यो

काठमाडौँ । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन मूल्य पुनःबढाएको छ । सङ्घको शुक्रबार काठमाडौँमा सम्पन्न भौतिक तथा भर्चुअल बैठकले आजदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार देशभरका अण्डा उत्पादक किसान तथा व्यवसायीको राय, परामर्श तथा सिफारिसका आधारमा चितवनलाई मुख्य आधार क्षेत्र मानी नयाँ दररेट तय […]

२०८३ जेष्ठ २३ गते, शनिबार

लागूऔषधसहित  १५ जना पक्राउ

काठमाडौँ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार   नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित १५ जनालाई पक्राउ गरेको छ ।  यसैक्रममा  भक्तपुर नगरपालिका–१० भत्केको पाटीबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने १५ ट्याब्लेटसहित दोलखाको चरिकोट नगरपालिका–६ का  विशाल भण्डारीलाई पक्राउ गरिएको छ । यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका–३ मोहना नदी किनारबाट  लागुऔषध खैरो हेरोइनसहित सोही […]

२०८३ जेष्ठ २२ गते, शुक्रबार