अर्थ

अस्ट्रेलियन डलर र युरोको मूल्य बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राहरूको विनिमयदर अनुसार अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य स्थिर रहँदा अस्ट्रेलियन डलर, युरोसहित कतिपय मुद्राको भाउ बढेको छभने पाउन्डसहितका मुद्राको भाउ घटेको छ। आज अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ६२ र बिक्रीदर १५१ रुपैयाँ २२ पैसा निर्धारण भएको […]

२०८३ असार ८ गते, सोमबार

ट्राफिक कारबाही : एकै दिन चार लाख ९४ हजार राजस्व संकलन

काठमाडौँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बितेका २४ घण्टामा एक हजार ७८२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा रु चार लाख ९४ हजार राजस्व दाखिला भएको छ।कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ८३, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ७५, सङ्केत बत्ती उल्लङ्घनकर्ता ८२ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका ११० जनालाई कारबाही गरिएको हो।यसैगरी, […]

२०८३ असार ७ गते, आईतवार

ट्राफिक कारबाही : एकैदिन १९ लाख ६० हजार रुपैयाँ राजस्व सङ्कलन

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार एकै दिन दुई हजार ४५८ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा १९ लाख ६० हजार ५०२ रुपैयाँ राजस्व दाखिला भएको छ ।कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको १५५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ८७, सङ्केत बत्ती उल्लङ्घनकर्ता १२४ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १५७ जनालाई कारबाही […]

२०८३ असार ६ गते, शनिबार

बैंकका सीईओको तलब, भत्ता तथा सुविधा सम्बन्धमा नयाँ मार्गदर्शन जारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को तलब, भत्ता तथा सुविधा सम्बन्धमा नयाँ मार्गदर्शन जारी गरेको छ । नयाँ मार्गदर्शनअनुसार अब वाणिज्य बैंकका सीईओको वार्षिक तलब तथा भत्ता विगत तीन आर्थिक वर्षको औसत कर्मचारी खर्चको अधिकतम २ प्रतिशत र अघिल्लो आर्थिक वर्षको कुल सम्पत्तिको ०.०१५ प्रतिशतभन्दा बढी हुन […]

२०८३ असार ६ गते, शनिबार

सुनचाँदीको मूल्यमा व्यापक गिरावट

काठमाडौँ । आज सुनचाँदीको मूल्यमा व्यापक गिरावट आएको छ। आज सुनको भाउ तोलामा १० हजार पाँचसय रुपैयाँ घटेर २ लाख ८६ हजार सातसय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।यसअघि बिहीबार सुनको भाउ तोलामा १ सय रुपैयाँ घटेर २ लाख ९७ हजार २ सय रुपैयाँ कायम भएको थियो। बुधबार सुनको भाउ तोलामा १२ सय […]

२०८३ असार ५ गते, शुक्रबार

सहकारीको वास्तविक अवस्था पहिचान गर्न १० बुँदे कार्ययोजना

 काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी क्षेत्रमा देखिएका समस्या, अनियमितता र बचतकर्ताको बढ्दो गुनासोलाई नियन्त्रण गर्न १० बुँदे कार्ययोजना ल्याएको छ । मन्त्रालयले सातै प्रदेश र स्थानीय तहलाई कार्ययोजना कार्यान्वयन गर्न पत्राचार गरेको हो । मन्त्रालयका अनुसार देशभर कानुनविपरीत सञ्चालन भएका सहकारी संस्थामाथि निगरानी बढाउन तथा निष्क्रिय सहकारीको वास्तविक […]

२०८३ असार ५ गते, शुक्रबार

औद्योगिक क्षेत्रका विद्युतीय लाइन काट्ने तयारी आपत्तिजनक

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडअन्तर्गत सञ्चालनमा रहेका १० वटा औद्योगिक क्षेत्रमा रहेका करिब ७ सय उद्योगमाथि प्रशासनिक बल प्रयोग गरी विद्युत लाइन काट्ने र उद्योगीलाई धरपकड गर्ने तयारीप्रति आपत्ति जनाएको छ।महासंघले बिहीबार जारी गरेको विज्ञप्तिमार्फत औद्योगिक क्षेत्रको जग्गा भाडा वृद्धिसम्बन्धी विवाद कानुनी प्रक्रियामै रहेको अवस्थामा उद्योग सञ्चालनमा अवरोध हुने गरी […]

२०८३ असार ४ गते, बिहीबार

सुनचाँदीको मूल्य ओरालो लाग्ने क्रम जारी

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य ओरालो लाग्ने क्रम जारी रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैयाँले ओरालो लागेको हो। मूल्यमा आएको यो गिरावटसँगै नेपाली बजारमा बिहीबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ। यसअघि बुधबार मात्रै सुनको मूल्यमा प्रतितोला १ हजार […]

२०८३ असार ४ गते, बिहीबार

नागढुङ्गा सुरुङमार्ग साउनदेखि सञ्चालनमा ल्याइने

काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा ल्याउनेगरी आवश्यक तयारी थालिएको छ । नेपालको बहुप्रतिक्षित सुरुङमार्ग आयोजना सञ्चालनमा आएसँगै नौबिसे–नागढुङ्गा सडकखण्डमा हुने सवारी आवतजावत सहज हुने अपेक्षा गरिएको छ । नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका आयोजना निर्देशक सौजन्य नेपालले आगामी साउनभित्रै नागढुङ्गा सुरुङमार्ग सञ्चालन गर्ने गरी आन्तरिक तयारी थालिएको जानकारी दिए । उनले भने – […]

२०८३ असार ३ गते, बुधबार

ट्राफिक कारबाही : २४ घण्टामा २१ लाख ८६ हजार राजस्व संकलन

काठमाडौँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा २ हजार २९९ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेको जनाएको छ । कार्यालयका अनुसार त्यसबाट राज्यकोषमा २१ लाख ८६ हजार ५०३ रुपैयाँ राजस्व दाखिला भएको छ ।ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले मादक पदार्थ सेवन गरेका ९५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ९९, संकेत […]

२०८३ असार २ गते, मंगलवार