हायर पर्चेज कर्जामा ४ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने
काठमाडौँ। नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रक्रियागत व्यवस्था, २०७० लाई तेस्रो पटक संशोधन गरेर अव ऋण तथा सापटी लिई कर्जा दिने कम्पनीले औसत ब्याजदरमा ४ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने व्यवस्था गरेको छ । यस अघि कम्पनीले प्रोसेसिङ शुल्कका नाममा ०.७५ प्रतिशतदेखि ३ प्रतिशतसम्म सेवा शुल्क जोडेर […]
२०७८ माघ १७ गते, सोमबार