अर्थ

नेकपानिकट जनबर्गिय संगठनद्वारा आयल निगम घेराउ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल नेपाल भूमीहिन सुकुम्वासी संघका अध्यक्ष ओम पुन, अखिल नेपाल जनसाँस्कृतिक महासंघका अध्यक्ष माइला लामा, अखिल नेपाल महिला संघ क्रान्तिकारीका अध्यक्ष वन्धु चन्द,श्रमिक समुदाय मोर्चा नेपालका अध्यक्ष रामलाल विश्वकर्मा,जनक्रान्तिका महान सहिद परिवार संगठन नेपालका अध्यक्ष खुमा सुवेदी, नेपाल गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष जयन्द्र चन्द, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का […]

२०७८ मंसिर ६ गते, सोमबार

फेवा किनारका पाँच रेष्टुरेण्ट जलेर नष्ट !

काठमाडौँ । पोखराको फेवाताल किनारका पाँचवटा रेष्टुरेण्ट जलेर नष्ट भएका छन् । ‘पाँच वटा रेष्टुरेण्ट पूर्ण रुपमा जलेका छन् । डेढ करोड भन्दा बढी क्षति देखिन्छ,’ बैदामकी प्रहरी प्रमुख डीएसपी चिनिमाया तामाङले भनिन्, ‘अझै क्षतिको विवरण पूरा आएको छैन । थपिन सक्छ ।’आगो करिब ३ घण्टामा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । ‘आगलागीको कारण खुलेको […]

२०७८ मंसिर ६ गते, सोमबार

बिमल उप्रेतीको बदमाशी : स्वास्थ्य उपकरणमार्फत् लाखौं ठगी

काठमाडौँ । सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा ब्यापक भ्रष्टाचार गरी उम्कन सफल भएका बिमल उप्रेतीको अर्को ठगीधन्दाको खुलाशा भएको छ । भ्रष्टाचारमा कारबाही हुने भएपछि सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको प्रमुख लेखापालबाट राजिनामा गरी म्याक्स मेडिटेक सिस्टम प्रालि खडा गरी उप्रेतीले ठगीधन्दा मच्याएको स्रोतले दावी गरेको छ । यसैबीच, म्याक्स मेडिटेक सिस्टम प्रालिका डाइरेक्टर बिमल […]

२०७८ मंसिर ५ गते, आईतवार

नेकपा रूपन्देहीद्वारा आलु खेति

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी रूपन्देहीले पार्टीको उत्पादन योजना अनुरुप सैनामैनामा आलु रोपेको छ । उत्पादन कार्यको नेतृत्व नेकपा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कृतिले गरेका छन् भने जिल्ला सेक्रेटरी विश्वास लगायत जिल्ला स्तरिय नेताहरु, जबस मोर्चाका नेतृत्व, स्थानीय पार्टी एवं जनताको समेत सहभागिता रहेको थियो । पार्टीलाई आर्थिक दृष्टिले आत्मनिर्भर, स्वाधीन अर्थतन्त्रको विकास, समाजवादको […]

२०७८ मंसिर ५ गते, आईतवार

सप्तकोशीको पूर्वी तटबन्धको मर्मत कार्य अविलम्ब थालिने

काठमाडौं । सप्तकोशीको पूर्वी तटबन्धको मर्मत कार्य अविलम्ब थालिने भएको छ। नदीले निकै स्थानमा कटान गरेकाले सम्भावित क्षति रोक्न तत्काल पूर्वी तटबन्ध सुरक्षाको काम अघि बढाउन लागिएको हो। यस कार्यका लागि नेपाल–भारत दुई देशीय उच्चपदस्थ पदाधिकारीको टोलीले फिल्ड भिजिटको काम समेत सकेको छ। टोलीमा नेपाली पक्षबाट ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, जलस्रोत तथा सिंचाइ विभागका […]

२०७८ मंसिर ४ गते, शनिबार

१० हजार स्टाफ नर्सलाई बेलायत पठाईने !

काठमाडौँ । सरकारले १० हजार स्टाफ नर्सलाई रोजगारीका लागि बेलायत पठाउने भएको छ । यससम्बन्धी जानकारी आज वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले दिएका हुन् । गौतमले बेलायत सरकारले नेपालबाट स्टाफ नर्स लैजान चाहेकाले सम्झौताको तयारी गरिएको समेत बताए । ‘हामी कसरी श्रमिकमैत्री सम्झौता गर्न […]

२०७८ मंसिर ३ गते, शुक्रबार

श्री ग्यास वान उद्योगलाई कारबाही !

काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले बाराको एक ग्यास उद्योगलाई कारबाही गरेको छ । श्री ग्यास वान नेपाल प्रालिलाई विभागले कारबाही गरेको हो । विभागले बजार अनुगमनका क्रममा नेपाल गुणस्तरबमोजिम नपाइएको भन्दै श्री ग्यास वान नेपाल प्रालिलाई कारबाही गरेको हो । विभागले प्रालिलाई एलपिजी बोटलिङको काममा समेत रोक लगाएको जनाएको छ । प्रयोगशालामा वस्तुको […]

२०७८ मंसिर ३ गते, शुक्रबार

नेकपानिकट जबसद्वारा पेट्रोलियम पदार्थको मुल्यबृद्धिविरुद्ध थप संघर्षको घोषणा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीनिकट जनवर्गीय संगठनहरुले पेट्रोलियम पदार्थको मुल्यबृद्धि विरुद्ध थप संघर्षका कार्यक्रमहरू घोषणा गरेका छन् । जनताको प्रत्यक्ष जनजीवनसँग जोडिएको पेट्रोलियम पदार्थ तथा अत्यावश्यक वस्तुमा सरकारले पटकपटक गरेकाे मुल्य बृद्धिले जनताको जनजीवन थप कष्टकर भएको भन्दै जनवर्गीय संगठनहरुले बिहिबार एक संयुक्त विज्ञप्ती जारी गरी थप संघर्षका कार्यक्रम घोषणा गरेका हुन् । घोषित संघर्षका […]

२०७८ मंसिर ३ गते, शुक्रबार

नक्कली नोट बनाउने पक्राउ !

काठमाडौं । नेपाल प्रहरीले रु ६५ हजार ३३५ नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित समरोज थापामगरको कोठामा नक्कली पैसा छाप्नका लागि रङ्गीन प्रिन्ट गरिरहेको अवस्थामा पाँचजनालाई बुधबार साँझ पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ की ५६ वर्षीया गोमा श्रेष्ठ, सोही ठाउँकी ४१ वर्षीया […]

२०७८ मंसिर २ गते, बिहीबार

नेपाल टेलिकम सर्वाधिक कर तिर्ने कम्पनी

काठमाडौं । आन्तरिक राजस्व विभागले १० औँ राष्ट्रिय कर दिवसको अवसरमा सर्वाधिक कर तिर्ने विभिन्न व्यवसाय र व्यक्तिलाई सम्मान गरेको छ । अर्थमन्त्री जनार्दन शर्मा र आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलले बुधबार एक कार्यक्रमका बीच बढी कर तिर्ने करदाता र कार्यालयका प्रतिनिधिलाई सम्मान गरेका हुन् । जसअनुसार सबैभन्दा धेरै कर बुझाउनेमा संस्थागततर्फ नेपाल दूरसञ्चार […]

२०७८ मंसिर १ गते, बुधबार